Logo
प्रमुख समाचार

गोपनीयता मौलिक हक होः भारतीय सर्वोच्च अदाल

नयाँदिल्ली भारत,८ भदौ। भारतको सर्वोच्च अदालतले एक महत्वपूर्ण फैसला दिंदै नागरिकहरुसंग निजी गोपनीयताको मौलिक हक हुने जनाएको छ। न्यायाधीशहरुले गोपनीयता संविधानको धारा २१ अन्तर्गत रहेको

विस्तृत पढ्नुहोस
देउवा र मोदीबीच आज विस्तृत छलफल, आज के–के छ कार्यक्रम ?

ऋषि धमला नयाँ दिल्ली ८ भदौ । नेपाल र भारतबीच आज विस्तृत छलफल हुँदैछ । बुधवार आकस्मिक भेटवार्ता गरेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज औपचारीक भेटवार्ता

भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा ७४ घाइते

नयाँ दिल्ली, ७ भदौ । उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन । बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका

सेनाले बनाइदियो खुला आकाशमुनिका विद्यार्थीलाई भवन

रोल्पा, ७ भदौ । उत्तरी रोल्पाको थवाङमा रहेको वीर बलभद्र माध्यमिक विद्यालय जिल्लाका दशवटा पुराना माध्यमिक विद्यालयमध्ये एक हो ।२०३५ सालमा स्लेट ढुंगाले छाएर बनेको भवन पुरानो भएका कारण कतिबेला

नेविसंघ चितवनद्धारा राहत वितरण

  चितवन, ७ भदौ । नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष नबिन राइले मुलुकलाई परेका असहजतामा रहत प्रदान गर्दै आएको चितवनका बाढि पीडितले राहतको भरमा बाँच्नुपर्ने स्थिति आएको बताएका छन। नेपाल

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जादै, ७ वटा विषयमा सहमति हुने

काठमाडौं ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जादै हुनुहुन्छ । ४५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा अहिले बिहान ९ बजेपछि भारत प्रस्थान गर्नुहुनेछ । चार मन्त्री,

अमेरिका रेल दुर्घटना ४२ घाइते

वासिङ्टन, ६ भदौ । अमेरिकी सहर फिलाडेल्फीयामा मङ्गलबार बिहान सबेरै भएको एक रेल दुर्घटनामा ४२ व्यक्ति घाइते भएका छन ।पेन्सिलभानिया यातायात विभागका महिला प्रवक्ता हिथर रेडफर्नका अनुसार उच्च गतिमा आएको

अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छः राष्ट्रपति ट्रम्प

वासिङ्टन, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताउनुभएको छ । उहाँले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा त्यहाँ

सम्झौता कार्यान्वयन नहुँदा परीक्षार्थीलाई सास्ती

भक्तपुर, ६ भदौ । भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने वर्ष २६ का सुमित्रा पौडेल कारको सवारी चालक अनुमतिपत्र लाइसेन्सको प्रयोगात्मक परीक्षा दिन बिहान ७ बजे लाममा बस्नुभयो । काठमाडाँैको मिनभवनस्थित ट्रलिबस

मास हिस्टेरियाले विद्यार्थी हैरान, निको पार्न झाँक्री

मलेखु धादिङ, ६ भदौ । सिद्धलेक गाउँपालिका–४ आरुबासस्थित कालीदेवी माध्यामिक विद्यालयमा विद्यार्थीमा अनौँठो समस्या देखा परेको छ । केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि

प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै

महोत्तरी, ५ भदौ । गौशाला नगरपालिका–६ फुलकाहास्थित श्रीमावि भेडियाहीमा प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् । विसं २०६६ मा सो विद्यालयले माविस्तरसम्म अध्यापन गर्नका लागि अनुमति पाए

भारतको विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो

नयाँ दिल्ली, ५ भदौ । भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ ।बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ

Screenshot