Logo
प्रमुख समाचार

संविधानको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिवद्ध : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ३ असोज : उपप्रधान एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठले संविधानको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नागरिक एकता समाजले आज यहाँ आयोजना

विस्तृत पढ्नुहोस
काँग्रेस उपसभापतिमा भारती

दाङ, ३ असोज । नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ । जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद

नेपालको संविधान : जनताले अनुभूति गर्ने संविधान

कालिका खड्का : काठमाडौँ, ३ असोज  । संविधानसभाबाट जनताले आफूले चुनेर पठाएका जनप्रतिनिधिबाट संविधान लेखनको काम पूरा गरी जारी भएको आज दुई वर्ष पुगेको छ । नेपालको इतिहासमै जनताले अनुभूति गर्ने यो

सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाबसुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब

यांगुन, ३ असोज ।म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दाबाब आएको छ । यसअघि उहाँले उक्त महासभामा सहभागी नहुने बताउनु भएको थियो ।

स्कूल बसले किचेर विद्यार्थीको मृत्यु

सुरुङ्गा, झापा, २ असोज (रासस) : स्कूल बसले किच्दा झापाको कमल गाउँपालिका–२ भालुगाउँका एक विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरी न्यौपानेकी ५ वर्षीया छोरी इम्प्रेसा न्यौपाने

राष्ट्रपति भण्डारीद्धारा पुरानो स्कुल रत्यराज्य माविको नवनिर्मित भवनकोे उद्घाटन–(फोटोफिचर)

काठमाडौं, २ असोज । राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको मध्ये बानेश्वरथित पुरानो स्कुल रत्यराज्य माविको नवनिर्मित भवनकोे उद्घाटन गरेकी छन् । २०७२ सालको शक्तिशाली भूकम्पले विद्यालयको भवन भत्किएपछि पुनःनिर्माण गरिएको हो

प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने

काठमाडौँ, २ असोज (रासस) : सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज राज्य

राष्ट्रसंघद्वारा गाजा क्षेत्रलाई थप सहयोग

रामल्लाह, २ असोज ।  संयुक्त राष्ट्रसंघका प्यालेष्टाइनस्थित मानवीय सहयोग संयोजकले प्यालेष्टिनी भूभाग गाजा क्षेत्रका लागि थप सहयोग गर्ने बताएको छ । उक्त क्षेत्रमा आधारभूत सामग्रीहरुको अभाव हुन नदिन थप सहयोग गर्ने

डा सिम्खडाद्वारा क्याम्पसलाई आर्थिक सहयोग

काठमाडौँ, २ असोज । पूर्व राजदूत तथा समाजसेवी डा शम्भुराम सिम्खडाले विश्वशान्ति चिरन मिलन क्याम्पसबाट सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने घोषणा गर्नुभएको छ । विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा

एनआरएन विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति बनाइने

काठमाडौं, २ असोज । सरकारले गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आठौं गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि

अमेरिकी र रुसी विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क, २ असोज । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच सोमबार बिहान न्युयोर्कमा भेटवार्ता भएको समाचार छ । उहाँहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क

राप्रपा प्रजातान्त्रिकबाट राज्यमन्त्रीमा विष्ट र शर्मालाई सिफारिस

काठमाडौं, २ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई

Screenshot