Logo
प्रमुख समाचार

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ, १८ असोज :निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ ।

विस्तृत पढ्नुहोस
नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

भक्तपुर, १८ असोज : यस वर्षको ३७औँ नेपालभाषा साहित्य सम्मेलनमा साहित्यकार तेजेश्वरबाबु ग्वङ्ग र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको छ । भक्तपुरको ल्योसिंख्योलमा नेपाल भाषा साहित्य तमुज्याले आयोजना गरेको

चीनद्वारा ‘विश्वकै अग्लो’ विद्युत खम्वाको निर्माण गर्दै

हाङ्झाउ, चीन, १८ असोज : चीनले अहिलेसम्म संसारकै ‘सवैभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म

तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

स्टकहोम, १७ असोज : सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा

ओली संयोजगत्वमा ७ जनाको एकता कार्यदल

काठमाडौं १७ असोज । मुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन् । यी दुई पार्टीबीच एकताका लागि सातदलको शीर्ष तहको कार्यदल बन्ने

अबको शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

वालिङ, स्याङ्जा, १६ असोज: उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले पार्टीले जुनसुकै स्थानबाट टिकट दिएर उम्मेदवार बनाए आफूले निर्वाचन लड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसले आज स्याङ्जाको गल्याङमा आयोजना

करिब रु २४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

दमौली, १६ असोज : तनहुँ जिल्लामा गत आर्थिक वर्षमा रु २३ करोड ८८ लाख ६६ हजार ८१७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला,

बाघको आक्रमणबाट महिलाको मृत्यु

रत्ननगर, चितवन, १६ असोज : पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको

विपन्न विद्यार्थी कोषमा रु एक लाख सहयोग

रत्ननगर, चितवन, १६ असोज (रासस) ः पूर्वी चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषमा अमेरिकाबाट रु एक लाख सहयोग प्राप्त भएको छ । गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई

एमालेको प्रस्तावमा माओवादी केन्द्र सकारात्मक, आज विशेष बैठक

काठमाडौं १६ असोज । आगामी चुनावमा तालमेल गर्ने नेकपा एमालेको प्रस्ताबमा माओवादी केन्द्र पनि सकारात्मक देखिएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले सबैदलसँग सबै ठाउामा तालमेल हुने र एमालेसँग

क्याटलोनिया जनमत-संग्रह, अर्को नयाँ राष्ट्र थपिदै

काठमाडौं १६ असोज । क्याटलोनिया सरकारले स्पेनबाट छुट्टिनका लागि आइतवार गराएको जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेको जनाएको छ। खसेको मतमध्ये ९० प्रतिशत मत स्पेनबाट अलग्गिनुपर्ने पक्षमा रहेको सरकारको दाबी

चीनमा ६८औं राष्ट्रिय दिवस मनाइँदै

बेइजिङ्ग, १५ असोज (रासस/सिन्ह्वा) चीनले आइतबार आफ्नो स्थापनाको ६८ औँ राष्ट्रिय दिवस मनाउदै छ । सो राष्ट्रिय दिवस मनाउने एक साताव्यापी कार्यक्रम आजबाट शुरु भएको छ । चीनले अफ्नो स्थापनाको

Screenshot