Logo
प्रमुख समाचार

पार्टी नेतृत्वमाथि संगठित हस्तक्षेप गर्ने गगन थापाको अभिव्यक्तिप्रति कांग्रेस नेताहरुको आपत्ति, अनुशासनको कारबाही गर्न माग

२५ मंसिर, काठमाण्डौ । गगन थापालाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाहीको आवाज उठ्न थालेको छ । प्रचण्डसँग मिलेर जाने विषयमा कुरा उठ्दा थापाले नै विरोध

विस्तृत पढ्नुहोस
अब देश समृद्धितर्फ जान्छ : अध्यक्ष ओली

भक्तपुर, २४ मंसिर  : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ । आज बालकोटस्थित ओली निवासमा भक्तपुर क्षेत्र नं २ बाट

cpn-uml-1
रूपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी

रूपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी

विजयी सबैलाई बधाई दिदै रामचन्द्र पौडेलले भने, “कांग्रेसले आफू हारेर पनि लोकतन्त्रको रक्षा ग¥यो”

२४ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेताले चुनाव हारे लगत्तै एक विज्ञप्ती जारी गरेर विजयी उम्मेदवाहरुलाई बधाई दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार

कपिलवस्तु-१ मा माअोवादी केन्द्रका चक्रपाणी खनाल विजयी

कपिलवस्तु-१ मा माअोवादी केन्द्रका चक्रपाणी खनाल विजयी भएका छन् ।कांग्रेसका दीपकुमार उपाध्याय पराजित ।

महिला हिंसाविरुद्ध निःशुल्क हेल्पलाइन ११४५ शुरु

काठमाडौँ, २४ मंसिर : राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा अन्त्य गर्न सहयोग पु¥याउने उद्देश्यले ११४५ नम्बरको निःशुल्क हेल्पलाइन प्रारम्भ गरेको छ । यो हेल्पलाइन २४सै घण्टा सञ्चालनमा रहने छ ।

बामदेव र नारायणकाजी हार्दा ओली र प्रचण्ड खुशीले गदगद !

काठमाडौं, २४ मंसिर । वाम गठबन्धन निर्माणका सुत्रधार मानिएका नेताद्धय वामदेव गौतम र नारायणकाजी श्रेष्ठले निर्वाचनमा नराम्रो पराजय व्यहारेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच तत्काल पार्टी एकता

महोत्तरीका सञ्चारकर्मीले सहजरुपमा सूचना पाउन सकेनन्

महोत्तरी, मंसिर २४ (रासस) : महोत्तरीका सञ्चारकर्मीले सहज र सरल तरिकाले निर्वाचन सम्बन्धी सूचना पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको मिडिया सेन्टरमा मतगणनाका पूर्ण सूचना

इराकी प्रधानमन्त्रीद्वारा जिहादी विरुद्धको युद्ध अन्त्यको घोषणा

बग्दाद, २४ मङसिर : इराकका प्रधानमन्त्रीले यहाँ गएको करिब तीन वर्ष यतादेखि जारी राखेको जिहादी विरुद्धको युद्धको अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो– अतिवादी जिहादीहरुले हाम्रा (इराकी) नागरिकलाई

पूर्व प्रधानमन्त्री सबै जित्दा पूर्व उपप्रधानमन्त्रीहरू पराजित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन परिणाम अनुसार पूर्व प्रधानमन्त्रीहरू कोहीपनि पराजित भएनन् । बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले छ पटक लगातार चुनाव जितेर इतिहास रचेका छन् । लोकतन्त्रपछि भएको संसदीय निर्वाचनमा देउवा

जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्छु : नेता महरा

तुलसीपुर, दाङ, २३ मंसिर : उपप्रधानमन्त्री (माओवादी केन्द्र)का नेता तथा प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नं २ बाट भर्खरै निर्वाचित हुनुभएका कृष्णबहादुर महराले आफूले निर्वाचनका क्रममा जनतासामु राखेका सबै प्रतिबद्धता पूरा

रौतहटमा झडप, एकको मृत्यु

गौर, रौतहट, २३ मंसिर : रौतहटको चन्द्रपुर नगरपालिकामा आज साँझ दुई समूहबीच भएको झडपमा एक जनाको मृत्युु भएको छ । चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय

Screenshot