Logo
प्रमुख समाचार

साक्षर जिल्लामा सयौँ बालबालिका शिक्षाबाट वञ्चित

नवलपरासी, ७ कात्तिक : तीन वर्ष पहिले नै साक्षर जिल्ला घोषणा भइसकेको नवलपरासीमा अझै पनि सयौँ बालबालिका नियमित शिक्षाबाट वञ्चित छन् । सामाजिक चेतनाको कमी,

विस्तृत पढ्नुहोस
संगीत विद्यालयका लागि देउसी भैलोबाट रकम संकलन

खोटाङ, ७ कार्तिक । जिल्लामा संगीत विद्यालय स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको देउसी भैलो कार्यक्रमबाट रु एक लाख २३ हजार रकम संकलन गरिएको छ । तिहारको अवसर पारेर जनसांस्कृतिक महासंघ

टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र १ लाख २६ हजार पाउन्डमा विक्री

७ कात्तिक । बेलायती पानीजहाज टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व किर्तिमानी मुल्यमा लिलामीमार्फत विक्री भएको छ । टाईटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उक्त पत्र १

चुनावी तालमेलका बारेमा बिजुक्छे र निधिबीच छलफल

भक्तपुर, ६ कात्तिक : आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी(नेमकिपा)बीच तालमेल गर्न छलफल भएको छ ।

पूर्वराजा शाहको अभिव्यक्ति समयसान्दर्भिक र युगवोधक छ : राष्ट्रिय एकता पार्टी(प्र)

काठमाडौं, ६ कार्तिक । राष्ट्रिय एकता पार्टी(प्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय व्यक्त गरेको अभिव्यक्ति(शुभकामना मन्तव्य) समय सान्दर्भीक र युगवोधक रहेको स्पष्ट पारेको छ। सोमबार रिपोर्टर्स क्लब नेपाललमा पत्रकार सम्मेलन

जापानमा प्रधानमन्त्री आबेको गठबन्धनलाई दुई तिहाई बहुमत

टोकियो, ६ कात्तिक : जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको समाचार छ । जापानको संसदको म्याद

भैली खेलेको रकमबाट विद्यालयमा सौर्य बत्ती

जाजरकोट, ६ कात्तिक : यहाँको कुशे गाउँपालिका–५ स्थित रामचन्द्र प्राथमिक विद्यालयलाई भैली खेलेको रकमबाट सहयोग स्वरुप सौर्य बत्ती उपलब्ध गराइएको छ । स्थानीय पाँचकाटियाका युवा–युवतीले भैली खेलेर जम्मा गरेको रु

पूर्व राजाको पछिल्लो अभिव्यक्ति स्वागतयोग्य : सह–महामन्त्री राणा

काठमाडौं, ५ कार्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का सह–महामन्त्री प्रदिप विक्रम राणाले पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार दिएको बक्तव्यको स्वागत गर्दै राजालाई मुलुकको नेतृत्वमा ल्याउनको लागि राष्ट्रवादी जनताहरु एक भएर

भाइटीकाका दिन बढी भाडा लिने सवारी कारबाहीमा

मेलम्ची, सिन्धुपाल्चोक, ५ कात्तिक (रासस) ः भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई गरी जरिवानासमेत तिराएको छ । काठमाडौँको

दुई क्याम्पससहित सुदूरपश्चिमका १५ क्याम्पसलाई आंगिकता

दार्चुला, ५ कात्तिक (रासस) : दार्चुला जिल्लाका दुई क्याम्पससहित सुदूरपश्चिमका १५ क्याम्पसले सुदरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिकता पाएका छन् । हालसम्म समुदायबाट सञ्चालनमा रहेका गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस

जापानमा आज संसदीय निर्वाचन

टोकियो, ५ कात्तिक । जापानमा आज संसदीय निर्वाचन हुँदैछ । प्रधानमन्त्री सिन्जो आबेले एक महिनाअघि संसद् विघटन गर्दै मतदानका लागि आजको मिति तोकेका थिए । संसदको अवधि एक वर्ष बाँकी

विद्यालय भवन पुनःनिर्माण

म्याग्दी, ५ कार्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविको कक्षा कोठा भवन पुनःनिर्माण गरिएको छ । एक करोड १५ लाखको लागतमा आठ कोठे भवन पुनःनिर्माण गरिएको व्यवस्थापन समितिका

Screenshot