Logo
प्रमुख समाचार

पूर्वमन्त्री ढकाल र माल्दिप्सकी शिक्षा मन्त्री डा. शीहमबीच भेटवार्ता

माले, २१ पौष । तीन दिने माल्दिप्स भ्रमणमा रहेका पूर्वमन्त्री एकनाथ ढकालले माल्दिप्सकी शिक्षा मन्त्री डा. ऐशाथ शीहमसंग शिष्टाचार भेटबार्ता गरेका छन्। माल्दिप्सको शिक्षा मन्त्रालयमा

विस्तृत पढ्नुहोस
जागिर लगाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, २० पुस (रासस) : नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर

कोरिया–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता

काठमाडौँ, २० पुस (रासस) : नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया–नेपाल सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै त्यसलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

निर्वाचन परिणामबारे समीक्षा नभएको भन्दै नेविसंघको विरोध

काठमाडौँ २० पुस : नेपाल विद्यार्थी संघले काँग्रेसले निर्वाचनमा कमजोर नतिजा ल्याउँदा पनि पार्टीभित्र समीक्षा बैठक नबसेको भन्दै मौन विरोध जनाएको छ । नेविसंघले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी

कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोलसहित कार्की पक्राउ

काठमाडौं, २० पुस । काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित सुवास कार्की पक्राउ परेका छन् । बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट उनी पक्राउ परेका हुन् । महानगरीय

दाहाल चितवन जाने, ओलीसँग हुने भनिएको भेट अनिश्चित

२० पुस, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार दिउँसो चितवन जाने भएका छन्। उनको निजी सचिवालयका अनुसार शुक्रबार हुने भरतपुर महानगरपालिकाको नगरपरिषदमा सहभागी हुन दाहाल दिउँसो साढे २

स्थानीय तहमा युवा स्वरोजगार कार्यक्रम ल्याउनुपर्ने

काठमाडौँ, २० पुस : नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा वाम गठबन्धनको एकतालाई जनताले अनुमोदन गरेको बताउँदै दुई पार्टीबीच एकताका लागि शीर्ष नेतृत्वले गृहकार्य शुरु गरिसकेको जानकारी दिनुभएको छ

मुम्बइमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु

मुम्बई, २० पुस (रासस/एएफपी) : मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ । भारतको आर्थिक राजधानी सहर मुम्बइमा

एउटै कोठामा चार कक्षा

काठमाडौँ, २० पुस । बूढानीलकण्ठस्थित वेद विद्याश्रममा कक्षा कोठा अभावका कारण पढाइमा समस्या भएको छ । भूकम्पपछि पुनःनिर्माण हुन नसक्दा उक्त आश्रममा कक्षा कोठाको अभाव भएको छ । भूकम्पपछि भत्किएका

शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु

२० पुस, काठमाण्डौ । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु हुने भएको छ । देशभरका करिब पाँंच हजारबढी निजी तथा सामुदायिक स्कुल र कलेज पुगेर बीस

सरकार निर्माणको बाटो नबनाएकामा अध्यक्ष प्रचण्डको असन्तुष्टि

काठमाडौँ, १९ पुस (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मतगणनाका मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ, १९ पुस (रासस) : सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल

Screenshot