Logo
प्रमुख समाचार

चीनिया राष्ट्रपतिको बेस्ट फ्रेन्ड’ रुसी राष्ट्रपति पुटिन

मस्को । चीनिया राष्ट्रपति सी चिनपिङले ’बेस्ट फ्रेन्ड’ भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेका छन्। तीनदिने भ्रमणका क्रममा मस्को पुगेका चिनपिङले रुसी समकक्षीको उच्च

विस्तृत पढ्नुहोस
बुडापेस्टमा पर्यटक डुङ्गा दुर्घटना, पन्ध्रको मृत्यु

बुडापेस्ट, २३ जेठ । हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ । दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या

ओलीको युरोप भ्रमणपछि नेकपा सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले

विश्वकै पहिलो घटनाः पान्डाले बच्चा जन्मायो

चेङ्दु, २३ जेठ । चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा संरक्षित पान्डाले यस वर्षकै पहिलो बच्चा जन्माएको छ । स्थानीय अधिकारीहरुले सन् २०१९ मै संरक्षित पान्डाले बच्चा जन्माएको यो विश्वमै पहिलो

बजेट वृद्धि हुनु सकारात्मकः सत्तापक्ष, बजेटले आर्थिक समृद्धि ल्याउँदैनः प्रतिपक्ष

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुभएको थियो ।

१०८ सर्वसाधारणको मृत्युपछि प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

खार्तुम, २३ जेठ । सुडानमा प्रदर्शनकारीका नेताहरुरुले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ ।सुडानको राजधानी खार्तुमस्थित जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा १ सय ८ जनाको मृत्यु भएपछि नेताहरुले

बेपत्ता चालक दलका सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो

इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ । गत शनिबार भएको यस

ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछः मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताउनुभएको छ ।चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५

सरकारमाथि दबाब सिर्जना गराउन स्वाभिमान यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गरिएको बताउनुभएको छ । मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा

नेकपामा कार्यविभाजनको सकस

काठमाडौं २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य व्यस्तताका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठनिक एकता तथा जिल्ला इञ्चार्ज र सहइञ्चार्ज विषयमा भइरहेको सचिवालय छलफल बिहीबारसम्मका लागि स्थगित

कति छ पशुपतिनाथको सम्पत्ति ?

काठमाडौं, २२ जेठ। पशुपतिनाथ मन्दिरमा नौं किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ । पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानवीन समितिले

नेपाल वायुसेवा निगम धराशयी बन्दै !

काठमाडौं, २२ जेठ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष मदन खरेलको निकम्मा नेतृत्वको कारणले वाईडबडीको जापान उडान स्थगित् भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ । राष्ट्रिय