Logo
प्रमुख समाचार

प्रधानमन्त्री पोखरामा

प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको छ । उहाँले नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट ९युवा

विस्तृत पढ्नुहोस
पार्टी एकताको समझदारीलाई अनावश्यक नउचाल्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक

नागोयामा हुने नेपाल फेस्टिबलको तयारी तिव्र

काठमाडौं, १८ जेठ । जापानको ब्यापारिक सहर ‘नागोया’मा ‘ आगामी जुन १५ र १६ तारिखका दिन पहिलोपटक हुन लागेको ‘नेपाल फेस्टिबल’ को तयारी तीब्र पारिएको छ । जापानको राजधानी टोकियोमा

अमेरिका गोली काण्ड : मास सुटिङको १५० औं घटना, भर्जिनियामा ११ को मृत्यु

जेठ १८, काठमाण्डौ । अमेरिकाको भर्जिनियामा रहेको एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । भवनमा आक्रमण हुँदा ६ जना घाइते भएका छन् । मृतक

ट्रम्पसँगको वार्ता असफल भएपछि किम जोङले दिए चार परराष्ट्र अधिकारीलाई मृत्युदण्ड

उत्तर कोरियाले गत फेब्रुअरीमा भियतनामको हानोइमा वार्ता असफल भएपछि विशेष दुतसहित परराष्ट्र मामिला हेर्ने ४ अधिकारीलाई मृत्युदण्ड दिएको छ । यो वार्ता सफल हुन नसकेको आरोपमा उक्त वार्ताका लागि कोरियाका

प्रधानमन्त्री फर्किए, पत्रकारसँग बोलेनन् (फोटोफिचर)

काठमाडौं, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी ओलीले विमानस्थलमा पत्रकारहरुलाई जिल्ल्याउँदै पत्रकार सम्मेलन गरेनन् । शुक्रबार विमानस्थलको दृश्य भने फरक

३६ हजार घुससहित वडा सदस्य पक्राऊ

काठमाडौं । ३६ हजार घुस वापतको रकम सहित महोत्तरीमा जनप्रतिनिधि अख्तियारको नियन्त्रणमा परेका छन् । धर्मशालाको रकम निकासा गराउन सहज गराइदिन भनी सेवाग्राहीसँग घुस लिएपछि एकडारा गाउँपालिका वडा नं ४

वामदेव गौतम प्रचण्डको पक्षमा, ओली–दाहाल दुवैले आलोपालो प्रधानमन्त्री चलाउनुपर्छ

काठमाडौं, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा छन् । उनले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आलोपालो सरकार

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा

काठमाडौं, १७ जेठ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज अपराह्न

हुथीसँगको भिडन्तमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु

यमन, १७ जेठ । यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच

इराकी बिस्फोटनमा चारको मृत्यु

बग्दाद, १७ जेठ । इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार किर्कुकको मुख्य

काबुलमा कार बम आक्रमण

काबुल, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको कार बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् ।गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले क्वाला–ए–वाजिर