Logo
प्रमुख समाचार

त्रिविविमा बेथितिको चाङ

साँखु, १४ फागुन । त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा

विस्तृत पढ्नुहोस
समायोजन रोजेका उपसचिवलाई पत्र दिइँदै

काठमाडौँ, १४ फागुन । समायोजन रोजेका उपसचिवलाई सरकारले आज पत्र दिइने भएको छ ।सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका एक हजार ७५५ उपसचिवलाई आज समायोजनको पत्र दिइन थालिएको सङ्घीय

सहकर्मीको आक्रमणमा आठ जना सैनिक मारिए

घाज्नी, १४ फागुन । आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ ।अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो । आक्रमणमा

इरानी विदेशमन्त्रीद्वारा राजीनामा

तेहरान, १४ फागुन । इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल आफूले राजीनामा दिएको कुरा बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालमा आफूले

भारतले भन्यो :’फेरि आक्रमण हुने सूचना आएकाले पाकिस्तानमा बम हान्यौं’

नयाँ दिल्ली, १४ फागुन : भारतले पाकिस्तानको आतंककारी समूह जैस-ए-मोहम्मद फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएकाले मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको बताएको छ। मंगलबार बिहान नयाँ दिल्लीमा

ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा

काठमाडौं, १४ फागुन । उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो वार्ताका लागि भियतनाम पुगेका छन् । नेता किम हरियो र पहेंलो रंगको रेलबाट भियतनामको डोङडाङ रेलवे

नेपाली श्रमिकको हकहित संरक्षणमा जोड

काठमाडौँ, १४ फागुन । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिनुभएको छ । कतारका उपप्रधानमन्त्री एवं

कोरियाली युद्ध सकिएको घोषणा गरिने अनुमान

सोल,१३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु भएको कोरियाली

नागरिकका अधिकार कुण्ठित हुनुहुँदैनः डा महत

काठमाडौं, १३ फागुन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कुनै पनि बहानामा आमनागरिकका अधिकार कुण्ठित हुन नहुने बताउनुभएको छ ।नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको ‘साइबर कानून र

भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका सास्ती

दोङदाङ, भियतनाम,१३ फागुन । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उहाँ सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै

चिनीया सामानमाथि लागेको करबृद्धि हटायो अमेरिकाले

वासिङ्टन, १३ फागुन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताउनुभएको

क्युबामा नयाँ संविधानका बारेमा जनमतसङ्ग्रह

हवाना, १३ फागुन । संयुक्तराज्य अमेरिकाको निरन्तरको दबाब एवं भेनेजुएलाको समाजवादी सरकारलाई समर्थन गरेका कारण समस्यामा परेको क्युबामा नयाँ संविधानका लागि आइतबार जनमतसङ्ग्रह भएको छ । चुनावको परिणाम आइतबार प्राप्त