Logo
प्रमुख समाचार

अमेरिकामा गोली हानी तीन बालबालिका सहित चारको हत्या

शिकागो, ७ फागुन । अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ ।सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी

विस्तृत पढ्नुहोस
काठमाडौं विद्या मन्दिरमा खेलकुद सप्ताह सुरु

काठमाडौं, ७ फाल्गुन। काठमाडौं विद्या मन्दिर (केभीएम) को खेलकुद सप्ताह सुरु भएको छ। मंगलबारदेखि सुरु भएको खेलकुद सप्ताह दश दिनसम्म चल्ने स्कुलका प्रिन्सिपल मिनकुमार कोइरालाले जानकारी दिए। विद्यार्थीको वृत्ति विकास

सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, ७ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको ५८ औँ वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा

सर्वोच्चका न्यायाधीश जोशीले दिए राजीनामा

काठमाडौं ७ फागुन । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । राजीनामा नदिने अडानमा रहेका जोशीले अचानक राजीनामा दिएका हुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत मंगलबार राष्ट्रपति समक्ष

कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाउन किसान र गरीबमुखी कार्यक्रम

सुर्खेत,७ फागुन । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार

प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ

प्रजातन्त्रमा जनता सर्वोच्च

काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उनानसत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा

मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हुँदैन– प्रधानमन्त्री

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ । उनान्सत्तरीऔँ प्रजातन्त्र

चैत मसान्तभित्र स्ववियु निर्वाचनः मन्त्री पोखरेल

प्यूठान, ७ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना

भेनेजुएलाले युरोपेली सांसदहरुलाई देश निकाला ग¥यो

काराकास, ६ फागुन / भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुएइदोले सरकारको उक्त कदम “अविवेकी” रहेको बताउनुभएको छ ।

काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु

श्रीनगर, ६ फागुन । भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती

अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक गरियो

सिड्नी, ६ फागुन / अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ । प्रधानमन्त्री