Logo
प्रमुख समाचार

सुरक्षा कारबाहीमा आठ लडाकू मारिए

अफगानिस्तान,२१ माघ ।अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबलले आइतबार गरेको भीषण कारबाहीमा परी कम्ती आठ लडाकू मारिए छन् । कारबाहीको क्रममा मारिएका ती लडाकू तालिबानआवद्ध

विस्तृत पढ्नुहोस
मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन्ः पूर्वप्रधानमन्त्री डा भट्टराई

खोटाङ,२१ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताएका छन ।‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा

क्युबामा आँधीबाट मर्नेको संख्या छ पुग्यो

हवाना,२१ माघ । क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ । सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन् ।

चितवनमा काँग्रेसको शक्ति प्रर्दशन

चितवन, २१माघ । चितवनमा नेपाली काँग्रेसले शक्ति प्रर्दशन गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार नेपाली काँग्रेसले चितवनमा पनि शक्ति प्रर्दशन गरेको हो । चौविसकोठीबाट शुरु भएको विरोध ¥याली पुल्चोक

राष्ट्रपतिद्धारा‘ट्विट’जारी,बिजेता राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाण्डौ,२१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीको आधिकारिक ट्विटरमार्फत जारी शुभकामना तथा बधाई संदेशमा लेखिएको छ,नेपालले यूएईमा

देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका राष्ट्रपति मदुरोको चेतावनी

कराकस,२१ माघ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको छ । उहाँले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको हो । उहाँले सो

शिक्षकलाई कम्प्युटर तालीम

पाल्पा,२१ माघ । पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ,२१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२०

कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’

सुर्खेत,२१ माघ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन

एकीकरण ढिलाइबारे सचिवालयमा छलफल गर्दै नेकपा

काठमाडौं २१ माघ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले एकीकरण प्रक्रियाको ढिलाइबारे सचिवालयमा छलफल गर्ने भएको छ । तीन महिनाभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको बाँकी काम साढे आठ महिनासम्म नभएपछि सोमबार डाकिएको

नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने

काठमाडौं २१ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय

शैक्षिक परामर्श व्यवसायीहरुको संगठन फेकनको साधारणसभा सम्पन्न

माघ १८, काठमाण्डौ । विदेश पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा दिँदै आएका परामर्शदाता कम्पनीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले आफ्नो ९ औँ साधारणसभा सम्पन्न गरेको छ ।