Logo
प्रमुख समाचार

कुमारी युवा क्लबद्धारा पत्रकार धमला सम्मानित

काठमाडौं, १७ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले फागु पुर्णिमाले सम्पूर्ण नेपालीहरुबीच सद्भाव कायम गर्न टेवा पुर्याउँदै आएको भन्दै आगामी दिनमा पनि यस

विस्तृत पढ्नुहोस
गाउँ-गाउँमा रिचार्ज कार्डका घुम्ती व्यापारी

कालीकोट, १७ फागुन : बिहान उठ्ने बित्तिकै नरहरिनाथ गाउँपालिकाका अनरुप विष्ट गाउँ गाउँका खुद्रा पसल चहार्नु हुन्छ । उहाँले सदरमुकामबाट रिचार्ज कार्ड ल्याएर गाउँ गाउँमा बिक्री गर्नुहुन्छ । विष्टले गाउँ

नारायणगढ मुग्लिन सडकमा क्यान्टी लिभर नराखिने

चितवन, १७ फागुन (रासस) : नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ । सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो

चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

मुम्बई, १७ फागुन (रासस/एएफपी) : गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण

ओली, प्रचण्ड र उपेन्द्र यादवबीचको वार्ता जारी

काठमाडौं, १६ फागुन । संविधान संशोधनमा प्रतिबद्धता जनाउने र सरकारमा फोरम नेपालको सहभागिता गराउनेबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम

सभामुख चयनका लागि कार्यतालिका बनाउन निर्देशन

काठमाडौँ, फाल्गुन १६ :  संघीय संसद सचिवालयले सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष चयनका लागि कार्यतालिका बनाउने तयारी गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने दलको बैठकले संसदको पहिलो बैठक

जनताले गरेको आन्दोलनबाट आमुल परिवर्तन : सभासद बेगम

आर.सी.एनबाट : बीरगंज १६ गते फागुन । आज २० औं दिन आई.सी.पी.को मुलगेट अगाडी बिरोध धर्नामा बसेको मुआब्जा पिडित किसान परिवारहरुलाई सम्बोेधन गरेकी छिन् । प्रदेश नं. २ को प्रदेश

प्रदेश नं. २ मा मन्त्रिपरिषद् विस्तार (सुचिसहित)

जनकपुर, १६ फागुन । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राउतले चार मन्त्री र तीन राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्

सबै क्षेत्रलाई समेटेर प्रादेशिक ऐन बनाउछौं : मुख्यमन्त्री गुरुङ

पोखरा, १६ फागुन : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि सम्झौताको आधारमा सबै क्षेत्रलाई समेट्ने गरी प्रादेशिक ऐन कानून निर्माण गरिने बताउनुभएको छ ।

मोटरसाईकलबाट खसेर महिलाको मृत्यु

गौशाला, १६ फागुन (रासस) ः महोत्तरीको औरही नगरपालिकाको टिम्किया–श्रीपुर सडकखण्डमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधार बस्ने गनौर साहकी पत्नी २८ वर्षीया

मृत्युसँग जुध्दै आरक्ष वरिपरिका स्थानीयवासी

राजु विश्वकर्मा : लहान, १६ फागुन / कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी गत फागुन १ गते दिउँसो सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी टोलकी दुई महिलाको मृत्यु भयो । दाउरा

अनुकरणीय एक अपांग शिक्षकको इमान्दारीता

नारायण गिरी : अहिले शिक्षक भन्ना वित्तिकै अघोषित स्थानीय नेता भनेर चिनिन्छ, दलका वास्तविक कार्यकर्तालाई त्यति राजनैतिक नशा नचढ्ला तर जो सरकारको नुन खाईरहेको छ उही झण्डा बोकेर स्कुलमा खेताला