काठमाडौँ, ५ माघ । वल्र्ड एलाइन्स बुद्धिष्ट विश्व बौद्ध भ्रातृत्वको बैठकमा सहभागी हुन नेपालका तर्फबाट चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म म्यान्मा ९वर्मा० प्रस्थान
काठमाडौँ, ४ माघ : यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ ‘नयाँ पत्रिका’ दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिएको छ । सम्पादक समाज नेपालले वियोगीको १२ औँ स्मृति दिवसका अवसरमा आज
सल्यान, ४ माघ (रासस) : कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा(एमाले)सल्यानमा विलय भएको छ । सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर
मस्को, ४ माघ (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उहाँको निर्वाचन अभियानको क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर व्यवहारमा भने
काठमाडौं, ४ माघ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुने विश्वास व्यक्त गरेकी छिन् । बिहीबार रिपोर्टर्स क्लब
मेक्सिको सिटी, ४ माघ : मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ । सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । “शुरुमा शनिबार
विराटनगर, ४ माघ : प्रदेश नं १ को अस्थायी मुकामका रुपमा विराटनगरलाई तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले
काठमाडौँ, ४ माघ (रासस) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनम ल्होछार–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका
काठमाडौँ, ४ माघ (रासस) : प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा
काठमाडौं ४ माघ । काठमाडौं ४ माघ । नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयभित्र काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगरी ठूला भवनहरू बनाइरहेको छ । नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सेना सम्पर्कमा नआएको महानगरको आरोप छ ।
पेरिस, ३ माघ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग जर्मनकी चान्सलर एन्जेला मर्केलले शुक्रबार भेटवार्ता गर्नुहुने भएको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले दुई जनाका बीचमा पेरिसमै वार्ता हुने तय भएको बुधबार
काठमाडौं, ३ माघ ।सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो। गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता नारायण प्रसाद दुवाडीका