Logo
प्रमुख समाचार

महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा: सिंह

भद्रपुर, ११ चैत । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको

विस्तृत पढ्नुहोस
समुन्द्रको बिचमा पानीजहाजको इन्जिनमा समस्या आएपछि…

ओस्लो, चैत । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ

सरकारको असफल कदम : प्लाष्टिक झोला प्रतिबन्ध

चैत ११, काठमाण्डौ । १ वैशाख ०७२ देखि सरकारले काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध घोषणा ग¥यो । तिनको अत्यधिक प्रयोगले वातावरणलाई प्रदूषित र दुर्गन्धित बनाएको सरकारी

नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै

काठमाडौं ११ चैत । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच आज सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ । जापानले पहिलो

नेपालीलाई जलविद्युत्को शेयरमा लगानी गर्ने वातावरण बनेको छः प्रधानमन्त्री

काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा शेयर लगानी गर्न पाउने वातावरण बनाइएको बताउनुभएको छ । यही चैत ७ गतेदेखि शुरु भएको ‘नेपालको पानी,

ईश्वर पोखरेल रक्षामन्त्री भएर आएको दिनदेखि सेनाको छबि गिर्दै गएको छ : डा. बस्न्यात

काठमाडौं, १० चैत्र । नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा. प्रेमसिंह बस्न्यातले सेनाको नाममा राजनीतिक कसैले पनि गर्न नहुने धारणा राखेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै

 लाखौँ पाकिस्तानी कुपोषणको शिकार

कराँची, १० चैत । पाकिस्तानका लाखौँ नागरिकलाई कुपोषणको समस्या रहेको पाइएको छ ।गरिवी र भोकका बारेमा अध्ययन अनुसन्धान गर्दै आएको इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव

पोखरा, १० चैत । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान

कडा सुरक्षाबीच १९ बन्दीले दिए एसइई परीक्षा

पर्सा, १० चैत । विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा

मालीमा घटनाको राष्ट्रसंघ प्रमुखद्वारा भत्र्सना

संयुक्त राष्ट्रसङ्घ,१० चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्र्सना गर्नुभएको छ । “राष्ट्रसंघ महासचिब मालीको एउटा ग्रामिण वस्तीलाई घेरा हाली एक

आम निर्वाचनका लागि थाइल्याण्डमा आज मतदान हुँदै

बैङ्कक, १० चैत । सन् २०१४ मा भएको सैन्य कु पछि थाइल्याण्डमा आइतबार पहिलो पटक निर्वाचन भएको छ ।विद्यालय, मन्दीर, सरकारीकार्यालयलगायतका ठाउँमा विहानै देखि मतदान गर्नेहरुको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चार

रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी

बाल्यकालको सपना पूरा भयो शरद रेग्मी : दाङ, चैत १० । यस वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइई चैत्र दश गते आइतवारदेखि सुरु भएको छ । दाङमा १५ दिने