(प्रकाश सिलवाल) : काठमाडौँ, २९ चैत । संविधानानुकूल शिक्षा क्षेत्रमा नयाँ कानुन, नीति र संरचना सङ्क्रमणको वर्षका रुपमा संवत् २०७३ बित्दैछ । विद्यालय शिक्षाको नयाँ संरचनाले
काठमाडौँ, २९ चैत । कोटेश्वर–सातदोबाटो–कलङ्की सडकखण्डको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो व्यक्त गर्नुभएको छ । निर्माण कार्यमा भएको ढिलाइका कारण सवारी आवागमनमा समस्या परेको, धुवाँ धुलोका
पोखरा, २९ चैत । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले वैशाख ३१ गते हुनेस्थानीय तहको निर्वाचन गराउन आयोग अन्तिम चरणमा पुगेकाले अब निर्वाचन कुनै हालतमा नरोकिने बताउनुभएको छ । क्षेत्रीय निर्वाचन
भक्तपुर, २९ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब
नेपालगन्ज, २९ चैत । स्थानीय तहको निर्वाचनका लागि बाँके जिल्लामा मतदाता स्वयंसेवकलाई प्रशिक्षण दिन थालिएकोे छ । जिल्लामा तोकिएका ३११ मतदान केन्द्रको प्रतिनिधित्व गर्ने प्रशिक्षकलाई तालिम दिइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका
विराटनगर, २९ चैत । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ । यहाँ आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका
उत्तर कोरिया (प्योङयाङ), चैत २९ । कोरियाली द्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्तर कोरियाले आफू यद्धका लागि तयार रहेको जनाएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी एसीएनएले त्यहाँको विदेश
काठमाडौं २९ चैत । सरकारले व्यवस्थापिका संसदमा रहेको पूरानो संविधान संशोधन विद्येयक फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव आज दर्ता गर्ने भएको छ । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले यसअघि संसद्मा
नयाँ दिल्ली (भारत), २८ चैत । भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहनुभएका अस्टे«लियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग
काठमाडौं, २८ चैत। इजिप्टमा इशाई धर्मालम्बीलाई लक्षित गरी गरिएको आक्रमणमा ४५ जना मारिएपछि संकटकालिन स्थितिको घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल फतेह अल सीसीले देशमा तीन महिने संकटकालको घोषणा गरेका
काठमाडौं २८ चैत । सत्ताको प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउने जेठ १ सरकार छाड्नुपर्ने बताएका छन् । उनले जेठ १ गते
‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ आजदेखि सुरु काठमाडौँ, २६ चैत । मुलुकमा अन्तर्राष्ट्रियस्तरबाट पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ आजदेखि सुरु भएको