Logo
प्रमुख समाचार

छविको बयान आज सकिने, त्यसपछि रविको पालो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ पुस । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका प्रतिवादीहरुको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र

विस्तृत पढ्नुहोस
झिँगटीले छाउने कालिगड पाउनै मुस्किल, देखिन छाडे झिँगटीले छाएका घर

ताप्लेजुङ, पुस ९ । झिँगटीले छाएका घर हराउँदै गएका छन्। पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए। पछिल्लो समय झिँगटीले छाएका घर

नतिजाका आधारमा विद्यालयलाई अनुदान

कैलाली । जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन सुरु गरेको छ ।गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले विद्यालयलाई विद्यार्थीले हासिल

हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला, ९ पुस । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात

साइबेरियामा ५० हजार वर्ष पुरानो ‘दुर्लभ’ म्यामथको अवशेष भेटियो

काठमाडौं, पुस ९ । रुसको साइबेरियामा ५० हजार वर्ष पुरानो अत्यन्तै दुर्लभ म्याथम (हात्तीजस्तै देखिने एक जनावर)को अवशेष भेटिएको छ । म्यामथको पोथी बच्चाको अवशेष रुसी वैज्ञानिकहरूले सोमबार याकुटियाको पर्माफ्रस्टले

थाइल्याण्ड, कम्बोडिया, लाओस जान तीन बुँदे ट्राभल एडभाइजरी जारी

काठमाडौं, पुस ९ । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार

रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा

मोरङ, पुस ९। पथरी शनिश्चरे-१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गरेका थिए । तर, नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि

१६ दिनपछि स्वदेश फर्किईन् परराष्ट्रमन्त्री राणा, हुनै सकेन उच्चस्तरीय भेटवार्ता

काठमाडौं, ८ पुष । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा १६ दिनपछि स्वदेश फर्किएकी छिन् । डिसेम्बर ७ तारिख जर्मनी प्रस्थान गरेकी मन्त्री राणा डिसेम्बर १९ मा जर्मनीबाट भारत ओर्लिएकी थिईन्

जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण गर्ने अपराधीहरुलाई हदैसम्मको कारबाही गर्न आजपाको माग

काठमाडौं, ८ पुष । आम जनता पार्टीले एनपिएल उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि कीर्तिपुरमा भएको सांघातिक आक्रमण, नश्लीय एवम् साम्प्रादायिक हर्कतको निन्दा गरेको छ । आजपाका उपमहासचिव एवम् प्रवक्ता चन्द्रभुषण

हिरासतमा रहेका रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा.भुसाल रिहा

काठमाडौं, ८ पुस । कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको फोटो सार्वजनिक गरेसँगै पक्राउ परेका डा.निकोलस भुसाल रिहा भएका छन् । हिजो काठमाडौंको थलीबाट पक्राउ परेका डा.भुसाललाई आज पोखरा लगिएको

रवि लामिछानेको सांसद पद निलम्बनमा, संघीय संसद्ले टाँस्यो सूचना

काठमाडौ., ८ पुष । संघीय संसद् सचिवालयले रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा राखेको सूचना निकालेको छ । संसद् सचिवालयका महासचिव पद्यम प्रसाद पाण्डेयले आज जारी गरेको सूचनापत्रमार्फत लामिछानेको

पर्यटकलाई कुनैपनि समस्या आउन दिनुहुँदैनः मन्त्री पाण्डे

काठमाडौँ, ८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई कुनै पनि समस्या नहुने गरी सहजीकरणको व्यवस्था मिलाउन विमानस्थलसम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय