Logo
प्रमुख समाचार

रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

भैरहवा, ५ वैशाख । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको

विस्तृत पढ्नुहोस
नेकपा एसका साङ्गठनिक प्रगति विवरण केन्द्रलाई बुझायो

काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला

चीनको बिआरआई नेपालले ऋणको रुपमा लिनु घातक छ : सिके राउत (भिडिओसहित)

काठमाडौं, ५ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपाल र भारतबीचको सम्बन्धको विषयमा नेपालमा अहिले धेरै फोकस नभएको टिप्पणी गरे । राउतले अहिले नेपालमा पछिल्लो समय बनेको एमाले–माओवादीसहितको

शिक्षा मन्त्रालयको परिपत्रः ‘दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्नु’

काठमाडौं, ५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्न परिपत्र गरेको छ । मन्त्रालयले कारबाहीका लागि मानव स्रोत विकास केन्द्र (सीएचआरडी) लाई परिपत्र गरेको हो

उपल्लो दुखुमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो

म्याग्दी, ५ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा

गृहमन्त्री रवि लामिछाने थप दबाबमा, पार्टीकै नेताले उठाए संसदीय छानबिनको आवाज

काठमाडौं, ५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सहकारी प्रकरणमा आफ्नो सभापति रवि लामिछाने मुछिएको विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको मागमा सहमति जनाएका छन् । उनले

‘विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छ’

काठमाडौँ, ५ वैशाख । पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव ज्वालाले विगतमा सूचना

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

महोत्तरी, वैशाख ३ । हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका

रामनवमीः रामायण पाठ र शास्त्रार्थ

चितवन, ५ वैशाख । रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिएका छन् भने शास्त्रार्थ अयोध्या

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

काठमाडौं, वैशाख ५ । सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो । यो वर्ष भारतीय

काठमाडौंमा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै, कुन स्थानमा कहिले?

काठमाडौं, ५ वैशाख । काठमाडौं महानगरपालिका (कामपा)ले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने

मानव-हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

झापा । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स(सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलो पटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा