Logo
प्रमुख समाचार

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, ७ वैशाख । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले आज सम्झौता गरेको छ । निजी

विस्तृत पढ्नुहोस
नवनिर्वाचित सांसद खानले लिइन् शपथ

काठमाडौं,७ वैशाख । जनता समाजवादी पार्टीकी नवनिर्वाचित सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार खानले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सांसद

डढेलोका कारण वायु प्रदूषण : बिरामी बढे

गलेश्वर (म्याग्दी), ७ वैशाख । म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । सिमलचौरलगायत जिल्लाका

एकीकृत समाजवादीले भन्यो: मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनैपर्छ, अदालततिर जानेबारे नसोचौं

काठमाडौं,७ वैशाख । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेश सभामा दर्ता भएको संकल्य प्रस्तावको समर्थन गर्न नसक्ने बताएको छ । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले भने

सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न आग्रह

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले अपिल जारी गर्दै मन्त्रालयअन्तर्गत

किन गर्दैछ एमालेले आज विशेष पत्रकार सम्मेलन ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । एमाले प्रचार विभागका अनुसार दिउँसो ३ बजे पार्टी मूख्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो

कोशीमा जसपाले पनि संकल्प प्रस्तावको पक्षमा मतदान गर्ने, निर्मलाले गरिन् समर्थन

काठमाडौं,७ वैशाख । कोशी प्रदेश सभामा दर्ता भएको संकल्प प्रस्तावमा जनता समाजवादी पार्टी नेपालले पनि समर्थन गर्ने घोषणा गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै जसपाकी सांसद निर्मला

विश्वास गुमाएका मुख्यमन्त्री कार्कीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन्: सांसद अधिकारी

काठमाडौं,७ वैशाख । नेकपा एमाले कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरुले ल्याएको

सत्ता गठबन्धनलाई कांग्रेसको जवाफ: बेमौसममा ल्याईएको संकल्प प्रस्तावको अर्थ छैन्, मुख्यमन्त्रीको राजीनामा आउँदैन

काठमाडौं,७ वैशाख । नेपाली कांग्रेस कोशी प्रदेश सभाका सांसद खगेनसिंह हाङ्गामले प्रदेश सभामा पेश भएको संकल्प प्रस्तावलाई बेमौसको बाजाको संज्ञा दिएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

ओटावा, ७ वैशाख । क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कार्यक्रमको अन्तरसरकारी

प्रदेश सभा विघटनको सपना नदेख्न मुख्यमन्त्री कार्कीलाई इन्द्र आङ्बोको चेतावनी

काठमाडौं,७ वैशाख । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री केदार कार्कीको नियतमा खोट देखेपछि आफूहरुले संकल्प प्रस्ताव ल्याउनु परेको दाबी गरेका छन् । शुक्रबार बसेको

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

काठमाडौँ, ७ वैशाख । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो ।

Screenshot