Logo
प्रमुख समाचार

एमाले कर्णालीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले

विस्तृत पढ्नुहोस
एकीकृत समाजवादीबाट निर्वाचित शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं,१२ असोज । विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले आज उनीसहित २ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। विशेष

कोशी प्रदेशको हिउँदे अधिवेशन आह्वान

काठमाडौं,१२ असोज । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्

विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छः अर्थमन्त्री महत

काठमाडौं, १२ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) काभ्रेको चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन, दीगो

एमालेकै बदनियतले कोशीमा सत्ता गुमेको कांग्रेसको ठहर, हिक्मतलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं,१२ असोज । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । शुक्रबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले कार्की नेतृत्वको परमादेशी

नायक अनमोल केसी पक्राउ

काठमाडौं,१२ असोज । चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ । फिल्म ‘रावायण’मा काम गर्ने वचन

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : सहमति/सम्झौता भन्दापनि तीर्थाटनको चर्चा बढि, मानसरोवर पुग्ने पहिलो प्रधानमन्त्री

कमल बुढाथोकी –काठमाडौं, १२ असोज । तेस्रो पटक प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल छिमेकी राष्ट्र चीनको तेस्रै पटक औपचारिक भ्रमणमा छन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा

दोलखाबाट थप ३ किलो सुन बरामद

काठमाडौं,१२ असोज । प्रहरीले दोलखाबाट थप ३ किलो सुसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आज विगु गाउँपालिकास्थित सिंगटी बजारबाट तीन किलो सुन बरामद गरेको हो । बिहीबार चार

देश विकासका लागि मुलुक आत्मनिर्भर हुनुपर्ने : वरिष्ठ अर्थविद् एवं कूटनीतिज्ञ

काठमाडौँ, १२ असोज । मुलुकको राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूले राजनीतिक स्थायित्व, चलायमान आर्थिक गतिविधि र सुरक्षाको प्रत्याभूतिका लागि देश आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गरेका छन्

मालपोत कार्यालय सुनसरीका नासु कटुवाल र खरिदार अधिकारी घुससहित पक्राउ

काठमाडौं,१२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता

अरनिको यातायातले जडिबुटीमा बनाएको बसपार्क बालेनले भत्काउन नपाउने (आदेशसहित)

काठमाडौं,१२ असोज । उच्च अदालत पाटनले पूर्व अरनिको यातायात प्रालिल जडिबुटीमा बनाएको बसपार्क तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले बसपार्क नभत्काउन काठमाडौं

पाकिस्तान विष्फोट : बाउन्न जनाको मृत्यु, चवन्न घाइते

इस्लामावाद, १२ असोज । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको

Screenshot