Logo
प्रमुख समाचार

राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२८ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा उनको पार्थिव शरीरमा एमाले

विस्तृत पढ्नुहोस
‘विद्यार्थीको उत्कृष्ट आविष्कारलाई प्रोत्साहन गरिनुपर्छ’

काभ्रेपलाञ्चोक, २८ भदौ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको कुशादेवीस्थित कुशादेवी माध्यमिक विद्यालयले आयोजना गरेको नगरस्तरीय विज्ञान प्रदर्शनीमा नगरका चार सय ५० विद्यार्थीले आफ्ना ‘आविष्कार’ प्रदर्शनी गरेका छन् । विज्ञानका विषयमा विद्यार्थीप्रति

प्रतिनिधि सभाका सभामुख घिमिरेद्वारा नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

काठमाडौं, २८ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङ्प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । आज (बिहीबार पशुपति अर्यघाट पुगेर उनले नेम्वाङप्रति अन्तिम

पार्टीको झण्डा आढाएर ओलीले गरे नेम्वाङको अन्तिम बिदाइ

काठमाडौं,२८ भदौ । नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।  बिहीबार पशुपति अर्यघाट एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

शिक्षकले राजनीति गरे जागिर जाने

काठमाडौं, २८ भदौ । लामो समयको प्रतिक्षापछि संघीय शिक्षा विधेयक संसद्मा दर्ता भएको छ । संसद्मा दर्ता भएको उक्त शिक्षा विधेयकले शिक्षकलाई राजनीति गर्नबाट रोक लगाएको छ । शिक्षकले राजनीतिक

 छाप्रोदेखि सुरु भई सुविधासम्पन्न पृथ्वीनारायण क्याम्पस

-धनबहादुर गुरुङ/रासस अन्नपूर्ण (कास्की), २८ भदौ । पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौँ वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास गरेकाहरू चार जना मात्र थिए

नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप

ब्याङकक, २८ भदौ । म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी)ले

टाइम म्यागेजिनको एक सय उदीयमान नेताको सूचीमा मेयर बालेन शाह

काठमाडौं,२८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका एक सय उदाउँदा नेताको सूचीमा परेका छन्। विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेनलाई पनि समेटेको हो।

सुन प्रकरणको अनुसन्धान नरोकिने

काठमाडौँ २८ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला

अन्त्येष्टिका लागि निवासबाट सुरु भयो नेम्वाङको शवयात्रा

काठमाडौं,२८ भदौ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको शव अन्त्येष्टिका लागि बालुवाटारस्थित निजी निवासबाट निकालिएको छ । बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो । शव

कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जना कारागार चलान

सङ्खुवासभा, भदौ २८ । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ

रामनारायण बिडारीको प्रतिक्रिया— माओवादी नेताहरू कि लोभी भए, कि माओवादीविरुद्ध षडयन्त्र भइरहेको छ

काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले आफूले सुन तस्करीको मुद्दामा बहस गर्न नमानेको बताएका छन् । सुन तस्करीमा संलग्न व्यक्तिलाई माओवादी नेताहरुको