Logo
विश्व

फिलिपिन्समा भूकम्प, सातको मृत्यु

३० मङ्सिर । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ

विस्तृत पढ्नुहोस
नेपालमा उत्तर कोरियाली लगानी पूरै बन्द

काठमाडौं, ३० मंसिर । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी

नागरिकता कानुन विरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु

२९ मङ्सिर । भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ ।मृत्यु भएका मध्ये तीन जनाको प्रहरीको गोली लागी मृत्यु भएको

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु

२९ मङ्सिर : फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युत्विहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

२९ मङ्सिर । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्यूटले

चीनद्वारा अमेरिकी वस्तुमा लगाउने थप करवृद्धि योजना स्थगित

२९ मङ्सिर । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा

अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

२८ मङ्सिर  : अफगानिस्तानको पूर्वीभागमा रहेको प्रान्त नान्गाहारमा इस्लामिक स्टेट्स (आइएस) समूहका एक दर्जन भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन् ।सो प्रान्तमा रहेका आइएस र तालिबानी लडाकूविरुद्ध विशेष सुरक्षाबलले सुरक्षा

अल्जेरियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा वार्ताको आह्वान

अल्जेरियाका नवनिर्वाचित राष्ट्रपति अब्देलमाजीद ताबूनले वार्तामा आउन सवैलाई आह्वान गरेका छन् । असन्तुष्ट र आन्दोलनरत सबै पक्षलाई उनले वार्तामार्फत् नै निकास निकाल्न आह्वान गरेको समाचारमा जनाइएको छ । उनले वार्तामार्फत्

अफगानिस्तानको आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

२८ मङ्सिर : अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु

लिबियामा पक्राउ परेका आप्रवासीलाई स्वदेश फर्काइयो

२८ मङ्सिर । केही दिनअघि लिबियामा पक्राउ परेका करिब १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देशमा फिर्ता गरिदिएको बताइएको छ । ती विदेशी आप्रवासीहरु युरोप प्रवेश गर्ने तयारीमा रहेका थिए ।

अमेरिकी विषेश प्रतिनिधिद्वारा पाकिस्तानमा भेटवार्ता

२८ मङ्सिर । अफगानिस्तानका लागि अमेरिकी विषेश प्रतिनिधिहरुको टोलीले पाकिस्तानमा सरकारी अधिकारीहरुसँग भेटवार्ता गरेको छ ।विषेश प्रतिनिधि जल्मे खलिलजादले पाकिस्तान भ्रमणका क्रममा शुक्रबार सरकारी अधिकारीहरुलाई तालिबानी लडाकूहरुसँग भइरहेको शान्ति वार्ताको

टर्कीका पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना

२८ मङ्सिर । टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गरेका छन्। हाल सत्तारुढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्ष समेत रहनु भएका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासन सम्बन्धि