Logo
विश्व

बेइजिङस्थित नवनिर्मित विमानस्थलमा परीक्षण उडान

चीनको राजधानी बेइजिङको एक नवनिर्मित विमानस्थलमा सोमबार बिहान परीक्षण उडान गरिएको छ ।बेइजिङ दाछिङ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यात्रुसहित सफल परीक्षण उडान गरिएको अधिकारीले

विस्तृत पढ्नुहोस
करवृद्धिविरूद्ध प्रतिकार नगर्न ट्रम्पको आग्रह

चिनियाँ सामानमाथि हालै गरिएको करवृद्धिको प्रतिकारमा नउत्रन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनुभएको छ । वासिङ्टनले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि यसअघि लगाइएको १० प्रतिशत कर

श्रीलङ्कामा कफ्र्युको घोषणा

कोलम्बो, ३० वैशाख । श्रीलङ्काको उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसङ्ख्यक मुसलमान समुदाय र बहुसङ्ख्यक बुद्धमार्गी समूहबीच झडप भएपछि राष्ट्रव्यापी कफ्र्यु आदेश जारी भएको छ । प्रहरी प्रवक्ता एसपी

न्यूजील्यान्डमा भूकम्प

वेलिङ्टन, २९ बैशाख । न्यूजील्यान्डको कर्माडेक द्वीपमा सोमबार बिहानीपख करिब ५।७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ४।०६ बजे जमिनको सतहभन्दा करिब

चिलीमा बस दुर्घटना

सान्टियागो, २९ बैशाख । दक्षिण अमेरिकी राष्ट्र चिलीमा भएको बस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अरु ३० जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार पुलम्यान कम्पनीको उक्त

दक्षिण भारतमा बस दुर्घटनामा १५ जनाको मृत्यु

नयाँदिल्ली, २९ बैशाख । भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएको थियो

प्रधानमन्त्री ओलीबाट हा लोङ खाडी भ्रमण

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गर्नुभएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ ।

उत्तरी अफगानिस्तानमा सात प्रहरीको हत्या

शिबरघान, २७ बैशाख । अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ ।प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान

लिबियामा आतङ्कवादी आक्रमण, दुई जनाको हत्या

त्रिपोली, २७ बैशाख । इस्लामिक स्टेट्स । समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेरै जना घाइते भएका छन् ।

अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु

वासिङ्टन, २७ बैशाख । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा

त्रिपक्षीय सुरक्षा वार्ता शुरु

सोल, २६ वैशाख । दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । सो त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य

गर्भवति छोरी र ज्वाइँलाई बाबुले जिउँदै जलाए

काठमाडौं,२५ बैशाख । रुक्मिणी रणसिङ्‍घे १९ वर्षकी मात्र थिइन्। ६ महिनाअघि उनले आफूले प्रेम गरेको केटासँग विवाह गरिन्।तर रुक्मिणी र उनका पतिको जात नमिल्ने भएकाले उनीहरूको विवाहको निर्णयमा परिवारको सहमति

Screenshot