१७ मङ्सिर । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ । लिबियाको राजधानी त्रिपोलीबाट दक्षिणतर्फको एक नगर युम अल अरानिबमा
अमेरिकी ट्रम्प प्रशासनले करिब २ अर्ब ४० करोड अमेरिकी डलर बराबरका फ्रान्सेली सामानमा शत प्रतिशत करवृद्धि गर्ने योजनामाथि विचार गरिरहेको छ । अमेरिकी कम्पनीहरु गूगल, एप्पल, फेसबुक र अमेजनमाथि डिजिटल
अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो । कार्टर
१७ मङ्सिर । भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ । भारतको संसदमा बोल्दै मङ्गलबार सांसदहरुले ती व्यक्तिलाई सार्वजनिक स्थलमा
काठमाडौं, मङ्सिर १६ । फिलिपिन्समा आँधीका कारण ठूलो संख्यामा स्थानीयबासीको भागाभाग भएको छ । कामुरी नामको सो आँधीबाट हजारौँ व्यक्ति विस्थापित भएको उद्धार संस्थाहरुले जनाएका छन् । यो शक्तिशाली आँधीबाट
मस्को, मङ्सिर १६ । रुस र चीनबीच सोमबार पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको छ । विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा
कोची, १६ मङ्सिर । भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छिन् । शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उनी गत
काठमाडौँ, १६ मंसिर । हङकङको प्रो डेमोक्रेटिकु आन्दोलनका प्रदर्शनकारीले अमेरिकाको पक्षमा नारावाजी गरेका छन् । अमेरिकी राष्ट्रिय झण्डा बोक्दै केहीले धन्यवाद ट्रम्पु भन्दै नारा लगाए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले
उनी कारको अगाडि सिटमा छन् । गुप्तांगमा समातिरहेका छन् । स्कुल बाहिरको यो दृश्य अहिले संसारभरको चासोको विषय बनेको छ । यो ट्युनिशियाका नवनिर्वाचित सांसद जुहिर मकलुफलको तस्बिर हो ।
काठमाडौं, १४ मंसिर । संसारकै सबैभन्दा धनी व्यक्ति बिल गेट्सका बुवा बिल गेट्स सिनियरको आज जन्मदिन हो । उनलाई जन्मदिनको अवसरमा शुभकामना तथा शुभेच्छाको ओइरो लागेको छ । उनकी बुहारी
रियो दी जेनेरियो, १४ मङ्सिर । ब्राजिलका झण्डै एक लाख ३५ हजार नागरिक आफुलाई एचआईभी भएको पनि अनविज्ञ भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार एचआईभी एड्ससम्वन्धी
बग्दाद, १४ मङ्सिर । इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु एक