Logo
विश्व

अमेरिकामा भूकम्पको झड्का बढ्दै जाँदा त्रास

अमेरिकाको क्यालिफोर्नियामा लगातार भूकम्पको झड्काले मानिसहरु त्रसित भएका छन् । ७.१ म्याग्निट्युडको शक्तिशाली भूकम्पका कारण शुक्रबार साँझ देखि मानिसहरु त्रासका कारण सुत्न नसकेको त्यहाँका टेलिभिजनहरुले

विस्तृत पढ्नुहोस
लिबियाः राष्ट्रसंघद्वारा युद्धविरामको आग्रह

त्रिपोली, २१ असार । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम

नेपाल जस्तै बन्या क्यालिफोर्निया, रोकिएन पराकम्पन आउने क्रम

काठमाडौं, २१ असार । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । करिब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी

अमेरिकी औषधिको मूल्य घटाइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिएका छन् । ‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको

पुटिनका विश्वासपात्रका सहयोगी पक्राउ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वास गरेकालाई कठिन परिस्थितिमा पनि संरक्षण गर्छन् तर विश्वासघात गर्नेलाई ठेगान लगाएरै छाड्छन् । उनको यो परिचय बनेकाले विश्वासपात्रहरु पनि धोका दिन आँट गर्दैछन् । पुटिनले

बेबिलोन विश्व सम्पदा सूचीमा

प्राचीन शहर बेबिलोन युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । संयुक्त राष्ट्रसंघको सम्पदा कमिटिले सम्पदा सूचीमा राखेको हो । अजरबैजानमा भएको कमिटिको बैठकले बेबिलोनलाई सम्पदा सूचीमा राखेको युनेस्कोले जनाएको छ

अमेजन सुरु गर्नुभन्दा २५ वर्ष पहिले जेफ बेजोस के गर्थे ?

काठमाडौं । तपाई आफैंलाई सोध्नुहोस कि तपाईको दिलले के चाहन्छ ? विश्वका सबैभन्दा धनी व्यक्ति अर्थात अमेजन कम्पनीका मालिक जेफ बेजोसका अनुसार यो त्यो सवाल हो जसलाई केही निर्णय लिनुपुर्व हामीले

रोकिएन पत्रकारमाथीको आक्रमण, छ महिनामा ३८ को हत्या

नेदरल्याण्ड, २० असार । सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ पीइसीले बिहीबार जनाएको छ । सन् २०१८ को

९१ जना यात्रु सवार माछा मार्ने डुङ्गा दुर्घटना

काठमाडौं, २० असार । हन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा परी नौ माझी वेपत्ता भएका छन् । यस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भइसेकेको छ

अष्ट्रेलियामा धुम्रपानका कारण हरेक दिन १७ को मृत्यु

क्यानबेरा, १९ असार । अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ ।अष्टे«लियाली नेसनल युनिभर्सीर्टी ९एएनयु० ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता

चीन र बेलायतबीच द्धन्द्ध सुरु, चीनले दियो बेलायतलाई कडा चेतावनी

चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको दिएको छ । हङकङमा जारी प्रदर्शनलाई लिएर बेलायती पक्षको टिप्पणीप्रति लक्षित गर्दै चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको

राहुलले अध्यक्षबाट किन राजीनामा दिए, खुलाए यस्तो रहस्य

काठमाडौं । राहुल गान्धीले कंग्रेस आईको अध्यक्ष पदबाट राजनीमा दिएका छन् । गान्धीले बुधबार उक्त घोषणा सार्वजनिक गरेका हुन् । गान्धीले राजीनामाको घोषणासँगै एक पत्र पनि ट्विट गरेका छन् ।