उनको जन्मदिन बिहिबार थियो । विद्यालयमा पुगेर गोली प्रहार गरे । १६ सेकेन्डमा पाँच जनामाथि गोली प्रहार गरी आफैमाथि गोली हाने । यो घटना अमेरिकाको
काठमाडौं । बिहिवार दिउँसो एकाएक भारतीय गायिका लता मंगेशकरको मृत्युको खवर सार्वजनिक भएपछि उनको परिवारले समाचारको खण्डन गरेको छ । उनको परिवारले छातीमा इन्फेक्सन भएर मुम्बईस्थित ब्रिज केन्डी अस्पतालमा भर्ना
नयाँदिल्ली, २८ कार्तिक । भारतीय सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको आफ्नै फैसलालाई बिहीबार सदर गरेको छ । यो आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल
आज १४ नोभेम्बर, भारतका प्रथम निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरु जयन्ती । हरेक वर्ष आजको दिन नेहरु स्मृति प्रबचन आयोजना गरिन्छ । यसपटक कँग्रेस आइकी अध्यक्ष सोनिया गान्धी नयाँ दिल्लीमा भएको
बोलिभिया संसारभर सबैभन्दा बढी लथियमको स्रोत भएको देश हो । विश्वको कुल संचित लिथियममध्ये ३० प्रतिशतभन्दा बढी बोलिभियामा छ । लिथियम खानीको धनी देश भएकाले यो भूपरिवेष्ठित मुलुकमा बलिया देशहरुको
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अंकमाल गरेका छन् । ब्रिक शिखर सम्मेलनमा सहभागी हुन ब्राजिल पुगेका उनले पुटिनसँगको भेटमा बिहिबार अंकमाल गरेका हुन् । पुटिनसँगको भेटबारे जानकारी
अचानक रगत रग्ताम्मे भयो । रगत हजारौं सुँगुरको थियो जसलाई काटिएको थियो । यो घटना दक्षिण कोरियाको हो । जहाँ अफ्रिकन स्वाइल फिभर फैलन नदिन एकैसाथ ४७ हजार सुँगुर काटिएको
हिलारी क्लिन्टन फेरि एकपटक अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्न सक्ने सम्भावना बढेको छ । २०२० मा हुन गइरहेको चुनावमा उनी ट्रम्पविरुद्ध डेमोक्रयाटिक पार्टीबाट उम्मेदवार बन्न सक्ने सम्भावना बढेको हो ।
बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरल्सलाई मेक्सिकोले शरण दियो । उनलाई लिन गएको जेटले निकै लामो प्रक्रिया पूरा गरी ल्यायो । जेटले जाँदै गर्दा शुरुमा तेल भर्न पेरुमा अवतरणको अनुमति पायो
भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू भएको छ । कुनैपनि दलले सरकार बनाउन नसकेपछि त्यहाँको संविधान अनुसार राष्ट्रपति शासन लागू गरिएको हो । भारतीय राष्ट्रपति रामनाथ कोविन्द समक्ष महाराष्ट्रका गभर्नर
एजेन्सी । भारतीय गायिका लता मंगेशकर स्वास्थमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन् । छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि उनलाई मुम्बईस्थित ब्रीच केन्डी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्ययहरुले
बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरल्स मेक्सिकोमा राजनीतिक शरण लिने भएका छन् । मानवताका आधारमा मेक्सिकोले उनलाई शरण दिने निर्णय गरेपछि त्यसलाई स्वीकार गरेका थिए । मोरल्सले आफू देश छाड्नुपर्ने अवस्था