Logo
विश्व

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

सोल, २७ माघ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले अमेरिका र उत्तर कोरियाको शिखर बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने भएको छ । दोस्रो शिखर

विस्तृत पढ्नुहोस
पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या

कोलकाता,२७ माघ । भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् ।पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या

सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे

लन्डन,२७ माघ । बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र लाइसेन्स स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गर्नुभएको छ ।गत महिना फिलिप आफैँले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा

भारतमा मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

नयाँ दिल्ली, २६ माघ : भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ । देशको दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको

आर्थिक वृद्धिका लागि चीनको अल्पकालीन, दीर्घकालीन नीति

बेइजिङ, चीन, २६ माघ / आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताउनुभएको

आफ्नी दिदीको घोषणाप्रति थाईल्याण्डका राजाको असन्तुष्टि

बैङ्कक, २६ माघ / थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाउनु भएको छ । ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उहाँकी ६७

ट्रम्प–किम दोस्रो शिखर बैठक मिति तय भयो

वासिङटन, २६ माघ /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ । भियतनामको हनोइमा किमलाई

बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो

रियो डे जानेरो २५ माघ/ ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५७ पुगेको बताइएको

खुल्ला बहसका लागि तयार हुन मोदीलाई राहुल गान्धीको आग्रह

नयाँ दिल्ली, २५ माघ / भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बहस गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री मोदीले देशलाई एकताबद्ध गर्छु भन्दै कुरा मात्रै गर्ने तर

विश्वभर आत्महत्याको दर घट्यो

पेरिस,२४ माघ । सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या

बाँध भत्किँदा ज्यान गुमाउने सङ्ख्या १५० पुग्यो

रियो डे जानेरो,२४ माघ । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेका छन् । ती समेत गरी ज्यान गुमाउने

विश्व बैंकको नयाँ अध्यक्षमा माल्पासको नाम मनोनयन

वासिङ्टन,२४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गर्नुभएको छ । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आउनुभएका माल्पासलाई

Screenshot