बोलिभियाली राष्ट्रपति इभो मोरल्सले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा घोषणा गरेका हुन् । वामपन्थी राष्ट्रपति मोरल्सलाई त्यहाँको सेना र प्रहरीले राजीनामाको दबाब
बैंकक, २४ कात्तिक । थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ । थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार
वासिङ्टन, २४ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गसँग ह्वाइट हाउसमा सुरक्षा र लगानीका विषयमा छलफल गर्नेछ । ह्वाइट हाउसका अनुसार उक्त भेटवार्ताका क्रममा नेटो
त्रिपोली, २४ कात्तिक । लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ । विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए
इस्लामाबाद, २४ कात्तिक : केही समयदेखि सख्त बिरामी भएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जाने भएको छ । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले
काठमाडौं, कात्तिक २४ । पछिल्लो चरणमा छिमेकी मुलुकका राष्ट्रप्रमुखहरूको नेपाल भ्रमण बाक्लिदै गएको छ । यसैक्रममा जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलवार नेपाल भ्रमणमा आउने भएका छन । राष्ट्रपति
अयोध्याको जमिनको मुद्दामा भारतीय सर्वोच्च अदालतले गरेको फैसलाप्रति कँग्रेस आईका नेता राहुल गान्धीले सम्मान व्यक्त गरेका छन् । उनले अदालतको फैसलाको सम्मान गर्ने भन्दै जनतालाई संयम हुन भने । राहुलले
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएको भारतीय सञ्चार
भारतको सर्वोच्च अदालतले शनिबार गरेको फैसलाले पाँच सय वर्ष पुरानो अयोध्या जमिन विवादमा पूर्णविराम लगाइदिएको छ । हिन्दु र मुसलमान दुवैले दाबी गर्दै आएको २.७३ एकर्ड जमिन हिन्दुको पक्षमा जाँदा
एजेन्सी । भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउनका लागि व्यवस्था गर्न सरकारलाई शनिबार आदेश दिएको छ । नयाँ र उपयुक्त अर्को ठाउँमा पाँच एकर्ड जमिन छुट्याएर मस्जिदका लागि
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चर्चामा आइरहन्छन् । उनी सामान्य परिवारमा जन्मिएर उच्च पदमा पुगेपनि सामान्य व्यवहार देखाइरहन्छन् । शनिबार उनले यस्तै व्यवहार देखाए । शिखहरुसँगै पलेटी कसेर खाना खाए ।
२३ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई धन्यवाद दिएका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएको हो ।