Logo
विश्व

कारबाहीमा दश आइएस लडाकू मारिए

-रिपोर्टर्स नेपाल/संवाददाता

जलालाबाद, अफगानिस्तान, २ कात्तिक : अफगानिस्तानको पूर्वी प्रान्त नन्गाहारमा सुरक्षाबलले गरेको कारबाहीको क्रममा दश इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको प्रान्तीय सरकारले शनिबार जानकारी दिएको

विस्तृत पढ्नुहोस
मस्जिदमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

२ कात्तिक : अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ । देशको पूर्वी भागमा पर्ने नन्गाहर प्रान्तमा अवस्थित मस्जिदको छत

उत्तरी सिरियामा जारी टर्कीको युद्धविरामको अनुगमन

२ कात्तिक : उत्तरी सिरियामा टर्कीले जारी राखेको आक्रमण रोकेर पाँच दिनका लागि गरेको युद्धविरामको अवस्थाको अनुगमन गरिएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् । सिरियाको उत्तरपूर्वी क्षेत्रमा गएको अक्टोबर ९ बाट

दक्षिणी सुडानमा बाढीका कारण दुई लाख मानिस विस्थापित

२ कात्तिक : दक्षिणी सुुडानमा आएको भिषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मात रुपमा आएकोे बाढीमा परी ती

हिमालमा सेतो घोडा चढेर किमले के सन्देश दिए

उत्तर कोरियाली शासक किम किम जोङ उन नौ हजार फुट अग्लो हिमालमा सेतो घोडामा देखिए । उनको यो तस्बिर संसारभर चर्चित बन्यो । राजकुमार कुनै युद्धमा बढेको शैलीमा देखिएका किमको

ट्रम्पले २०२० को राष्ट्रपतिको चुनाव जित्नसक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि पनि चुनाव जित्ने सम्भावना देखिएको छ । उनी जतिसुकै विवादमा आएपनि चुनाव जित्ने प्रक्षेपण गरिएको छ । अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले चुनाव जित्ने विश्लेषण

बँगलादेशका सीमा सुरक्षाफौजले गोली चलाउँदा भारतीय सुरक्षाकर्मी मारिए

सीमामा उत्पन्न घटना मिलाउने क्रममा बँगलादेशी सीमा सुरक्षाफौजले गोली चलाउँदा एक भारतीय सुरक्षाकर्मी मारिएका छन् । बिहिबार सीमा क्षेत्रमा माझीहरुको विषयमा विवाद भएपछि पदमा नदीमा कुराकानी गर्न गएका भारतीइ सुरक्षाकर्मिमाथि

ट्रम्प छोरी इभान्कालाई राजनीतिमा अगाडि बढाउँदै

धेरैका लागि अमेरिकामा महिला राष्ट्रपति बन्न नसकेको विषय चासोमा परेको छ । हिलारी क्लिन्टन राष्ट्रपति बन्नबाट एक पाइलाले मात्र चुकिन् । अब अमेरिकामा महिला राष्ट्रपतिको सम्भावना भएमा धेरैको ध्यान मिसेल

टर्कीको आक्रमणपछि सिरियाबाट तीन लाख सर्वसाधारण विस्थापित

३० असोज : टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाख भन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ । मानव अधिकारबादी संस्था

सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

वासिङटन, ३० असोज – अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न

लिबियामा ८२ जना आप्रवासीको उद्धार

३० असोज : लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिकी र एशियाका ८२ भन्दा बढी गैरकानूनी आप्रवासीलाई उद्धार गरेको छ । आप्रावासीहरु सङ्कटमा परेको भन्ने एउटा टेलिफोन कल प्राप्त

जापानी सम्राटको राज्याभिषेक स्थगित हुन सक्ने

टोकियो, ३० असोज – जापान सम्राट नारुहितोको राज्याभिषेक समारोह स्थगित गर्नेतर्फ जापानी सरकारले विचार गरिरहेको छ ।“हागिबिस” नाम दिइएको आँधीका कारण जापानमा व्यापक जनधनको क्षति भएका कारण निर्धारित मितिमा राज्याभिषेक