Logo
विश्व

उत्तर सिरियामा जारी आक्रमणको क्रममा टर्कीका एक सैनिक मारिए

२४ असोज : उत्तर सिरियामा टर्कीले जारी राखेको कारबाहीको क्रममा टर्कीका एक सैनिक मारिएका सरकारी स्रोतले पुष्टि गरेको छ । उत्तरी सिरियामा कुर्दिश लडाकू समूह

विस्तृत पढ्नुहोस
चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत पुगे, काश्मिर मामलामा छलफल हुनसक्ने

चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत भ्रमणका लागि तालिम नाडुको चेन्नई पुगेका छन् । दुई दिने भारत भ्रमणका लागि शुक्रबार दिउँसो चेन्नई पुगेका उनलाई तालिम नाडुका गभर्नर वनवारीलाल पुरोहितले चेन्नई एयरपोर्टमा

यो अँगालोले दिलायो इथियोपियाका प्रधानमन्त्री अब्ली अहमदलाई नोबल शान्ति पुरस्कार

यस वर्षको नोबल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अब्बी अहमदले जितेका छन् । इथियोपिया र इरिट्रियाबीचको द्धन्द्ध अन्त गरी ऐतिहासिक शान्ति सम्झौता गर्न महत्वपूर्ण भूमिका खेलेका उनले दुई देशबीच शान्ति स्थापनामा

यी किशोरी हुन् नोबल शान्ति पुरस्कारकी मुख्य दाबेदार

यस वर्षको नोबल शान्ति पुरस्कारको दाबेदारमा स्वीडेनकी १६ वर्षीया ग्रेटा थनवर्ग पनि छिन् । ग्रेटा मौसम अभियन्ता हुन् । उनले नोबल शान्ति पुरस्कार पाइन् भने नोबल शान्ति पुरस्कार कम उमेरमा

इन्डोनेशियाका रक्षामन्त्रीमाथि छुरा हमला

इन्डोनेशियाका रक्षामन्त्री विरान्तोमाथि छुरा हमला भएको छ । उनीमाथि बिहिबार छुरा हमला भएको हो । वान्टेन प्रान्तको पान्डेग्लाङको भ्रमणमा गएका उनीमाथि एक व्यक्तिले छुरा हमला गरेका हुन् । उनलाई गहिरो

इक्वेडरमा इन्धनको मूल्य बृद्धिको विरोध

२२ असोज  : इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा एक हप्ता अघिबाट शुरु भएको हिंसात्मक झडप जारी रहेको छ । गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै

रुसको पत्रकार इरानद्वारा रिहा

२३ असोज । इरानले पक्राउ परेका रुसका एक पत्रकारलाई मुक्त गरेको छ । इजरायली गुप्तचर निकायसँग सम्पर्क भएको आरोपमा ३८ बर्षीया युलिया युजिक तेहरानका गत हप्ता पक्राउ परेकी थिइन ।

दक्षिणी अफगानिस्तानमा बम बिस्फोट एक प्रहरीको मृत्यु, चार जना घाइते

२३ असोज । देशको दक्षिणी प्रान्त हेलमाण्डमा सडक छेउमा भएको बम बिस्फोटमा एक अफगान प्रहरीको मृत्यु हुनुको साथै अन्य चार व्यक्ति घाइते भएका स्थानीय स्रोतले बुधबार बताएको छ । हेलमाण्ड

टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण

२३ असोज । उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन् । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको

महाअभियोग सामना गर्न तयार छु : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगकको सामना गर्न तयारी भएका छन्। मंगलबार ह्वाइट हाउसमा ट्रम्पले महाभियोग नियम संगत हुनुनपर्ने बताएका छन्। अमेरिकी कंग्रेसको तल्लो सदनको प्रवक्ता नेन्सी

भ्रष्ट नेताको घरमा साँढे १३ टन सुन भेटिएपछि… (भिडियोसहित)

भ्रष्टाचारको कुनै सीमा हुँदैन । यो तथ्य चीनमा भेटिएको छ जहाँ एक नेताको घरबाट साँढे १३ टन सुन भेटिएको छ । घरको कोठाका दराजहरु सुनले भरिएका थिए । घरभित्र सुनको

टर्कीद्वारा उत्तरी सिरियामा स्थल आक्रमण

काठमाडौं । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण सुरु गरेको छ।टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेको टर्कीका अधिकारीहरूले बताएका छन्। टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले