अमेरिका, युक्रेन र पोल्याण्डबीच ग्यास आपूर्ति सुरक्षामा सम्झौता भएको छ । यी तीन देशका सरकारी प्रतिनिधिहरुले १४ भदौं वारसामा प्राकृतिक ग्यास आपूर्तिको क्षेत्रीय सुरक्षा बढाउन
भारतले चीनलाई जनसंख्यामा उछिन्ने भएको छ । अबको आठ वर्षमा चीनलाई उछिन्ने प्रक्षेपण गरिएको हो । संयुक्त राष्ट्र संघको एउटा नयाँ रिपोर्टमा जारी गरिएको अनुमानका अनुसार सन् २०५० सम्ममा भारतले
काठमाडौं १५ भदौ । अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएका छन् भने अन्य कैयौँ घाइते भएको प्रहरीले बताएको छ। कम्तीमा एकजना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी
अमेरिकाको टेक्सस राज्यमा बन्दुकधारीले कारबाट गोली चलाएर पाँच जनाको हत्या गरिदिएका छन् । घटनामा १६ जना घाइते भएका छन् । १ सेप्टेम्बरको घटनामा बन्दुकधारीले कार चलाउँदै जथाभावी गोली चलाएका थिए
अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुँदा मारिएका थिए रोबर्ट एफ केनेडी जो हत्या गरिएका अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका भाई थिए । केनेडीको हत्यामा दोषी ठहरिएर जेल सजाय भोगिरेहेका सरहन सिरहनमाथि आक्रमण
एजेन्सी । यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
भारतले आसाममा १९ लाख ‘गैरकानुनी आप्रवासी’ को तथ्यांक सार्वजनिक गरेको छ । बँगलादेशबाट प्रवेश गरेका भनिएका उनीहरु २४ मार्च सन् १९७१ पछि भारत प्रवेश गरेको भनिएको छ । बँगलादेश पाकिस्तानबाट
काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्वीटर एकाउन्ट ह्याक भएको खुलेको छ । करिब ४२ लाख फलोअर्स रहेकोे उनको एकाउन्ट चक्लिङ्ग स्क्वाडका रुपमा आफूर्ला बताउने ह्याकरको समूहले
अन्तरिक्षमा आफ्नो स्थान मजबूत गर्नका लागि अमेरिकाले आधिकारिक रूपमा स्पेस कमाण्ड सुरु गरेको छ । २९ अगष्ट देखि उसले कमाण्ड शुरु गरेको हो । यसका वार्षिक खर्च दुई अरब अमेरिकी
हङकङमा प्रहरीले प्रजातन्त्र समर्थक नेता जोशुआ वोंगलगायत तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउको पुष्टि भने अझै गरेको छैन । हङकङमा प्रजातन्त्र समर्थकको प्रदर्शन अझै जारी नै छ ।
भारत सरकारले जम्मू कश्मीरबारे निर्णय गरेपछि एकातिर पाकिस्तानले विश्वव्यापी सेनासँग लबिङ गरिरहेको छ । अर्कोतर्फ भारतले चेतावनी दिइरहेको छ । काश्मिरको बारेमा विश्वव्यापी फोरममा प्रायः अलग्गिएको पाकिस्तानले अब बैलेस्टिक मिसाइल
कंग्रेस नेता राहुल गान्धीले काश्मिरलाई भारतको अभिन्न अंग भन्दै पाकिस्तान र अन्य कुनै पनि देशले हस्तक्षेप गर्ने ठाउँ नभएको बताएका छन् । उनले ट्वीटमार्फत् पाकिस्तानलाई चेतावनीको भाषामा यस्तो बताएका हुन्