Logo
विश्व

पुटिनले रोकिदिए रुसबाट जर्जिया जाने उडान

जर्जियाको संसदमा रुसी भाषाको विषयले भएको विवादपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा कदम चालेका छन् । उनले रुसबाट जर्जिया उड्ने यात्रुवाहक जहाजको उडान रोकिदिएका छन्

विस्तृत पढ्नुहोस
ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु

काठमाडौं ७ असार । इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका इन्डोनेसियाली अधिकारीले जनाएका छन्

इरानमाथि हवाई हमला गर्न ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको आदेश दिएको खुलेको छ । इरानले अमेरिकी ड्रोन खसालिदिएपछि आक्रोशित ट्रम्पले बिहिबार साँझ हवाई हमलाको निर्देशन दिएका थिए । अमेरिकी सुरक्षा अधिकारीलाई उदृत गर्दै

साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकामा मतदान

वासिङ्टन, ६ असार । अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन् । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही

तलब विवादले बजेट रोकियो

जुबा, ६ असार । कर्मचारीको तलब विवादका कारण दक्षिण सुडानको संसदमा बिहीबार आर्थिक वर्ष सन् २०१९–२०२० को बजेट प्रस्तुत हुन सकेन । सांसदहरुले सेना र कर्मचारीको वक्यौता तलब भुक्तानी नहुँदासम्म

एक डलरमा हवाई यात्राको अवसर

मेक्सिको सिटी, ६ असार । मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा

राँची पुगेर मोदीले गरे योगा

योगा गर्न यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राँची पुगे । अन्तर्राष्ट्रिय योगा दिवसको उद्घाटनका अवसरमा झारखण्डको राँची पुगेका मोदीले प्राचीन अभ्यासका रुपमा योगाको व्याख्या गर्दै यसलाई रङ्ग, जात, उमेरभन्दा माथिको

स्टालिनको जर्जियामा पुटिनको विरोध

रुसका कुनै बेलाका शासक जोसेफ स्टालिनको गृह क्षेत्र जर्जियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोर विरोध भएको छ । कम्युनिष्ट शासनको अन्तसँगै जर्जिया रुसबाट अलग भएपछि त्यहाँ रुसविरोधी भावना बढेको छ

बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सनको प्रबल सम्भावना

बेलायतको भावी प्रधानमन्त्रीमा बोरिस जोन्सन प्रबल दाबेदार देखिएका छन् । बेलायतको कन्जरभेटिभ पार्टीको नेता बन्नका लागि भएको चुनावमा जोन्सन बलिया देखिएका छन् । उनले अन्तिम चरणको प्रतिष्पर्धामा स्थान पक्का गर्दा

इरानले अमेरिकी ड्रोन खसाल्यो

इरानले अमेरिकाको ड्रोन खसालिदिएको छ । इरानले अमेरिकी सैन्य ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको भन्दै खसालिदिएको दाबी गरेको छ । अमेरिकाले भने ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहँदा इरानले आक्रमण

आकाशमा उडिरहेको विमान गोली हानी खसालेको ठहर

नेदरल्यान्डस्, ५ असार । मलेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ । युक्रेनको आकाशमा उडिरहेको

यात्रु वाहक गाडी नहरमा खस्दा सात बालबालिका बेपत्ता

नयाँ दिल्ली, ५ असार । भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता