Logo
विश्व

श्रीलङ्काः अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घ पुनर्बहाली गर्न राष्ट्रपति सिरिसेना वाध्य

काठमाडौँ,१ पुस । श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गरेका हुन

विस्तृत पढ्नुहोस
कम्बोडियाः कन्टेनरभित्र लुकाएको अवस्थामा ३ टन हात्तीको दाह्रा बरामद

काठमाडौँ,१ पुस । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी

किन दिए अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जिन्केले राजीनामा ?

काठमाडौँ,१ पुस । यात्रा, राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्री रायन जिन्केले राजीनामा दिएका छन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष बुझाइएको राजीनामा पत्रमा जिन्केले विपक्षीहरुबाट

अफगानिस्तानमा शान्ति चाहान्छौँः चीन

काठमाडौँ,१ पुस । अफगानिस्तानको शान्ति प्रक्रियाका लागि नयाँ कदम एवम् फरक मार्गको खोजी गर्नुपर्ने चीनले जनाएको छ ।चीन–अफगानिस्तान–पाकिस्तान विदेशमन्त्रीहरूबीच भएको वार्तापछि सञ्चारकर्मीसँग बोल्नुहुँदै चिनियाँ राज्य परिषद् सल्लाहाकार तथा विदेशमन्त्री वाङ

महेन्दा राजापाक्षेद्धारा राजिनामा

कोलम्बो, २९ मङ्सिर । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिनुभएको छ । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले

प्रसाद खाँदा भारतमा एघारको मृत्यु, ९३ बिरामी

नयाँदिल्ली, २९ मङ्सिर/ भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले

श्रीलङ्कामा अवैधानिक प्रयास असफल, विश्वलाई नयाँ सन्देश

जीवन भण्डारी :काठमाडौँ, २९ मङ्सिर / श्रीलङ्कामा अघिल्लो महिना भएको अवैधानिक प्रयास असफल भएर पुरानै अवस्थामा फर्किने स्थिति सृजना भएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चालेको अवैधानिक कदम लगभग असफल

भियतनाममा भारी र बाढीपछि जनजीवन सामान्य बन्दै

हनोइ, २९ मङ्सिर / केही दिनअघिको भारी वर्षा र त्यसबाट आएको बाढीमा परी ठूलो जनधनको क्षति भएको मध्य भियतनामको जनजीवन सामान्य बन्दै गएको अधिकारीहरुले बताएका छन् । सो बाढीमा परी

ट्रम्पको निर्देशनमा‘हस–मनी’दिएको पूर्व वकील कोहेनद्धारा खुलासा

काठमाडौँ,२८ मंसिर ।अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम घडीमा दुई महिलालाई ‘हस–मनी’ घुस दिनु गलत भएको अनुभूति राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उनका पूर्व वकील मिसेल कोहेनले बताएका छन। रिपब्लिकन पार्टीका नेता तथा

भारतमा १३ जना कोइला मजदूरको मृत्यु भएको आशङ्का

काठमाडौँ,२८ मंसिर । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी

भारतीय काँग्रेसकानेता कमलनाथले डिसेम्बरमा सपथ लिने

काठमाडौँ,२८ मंसिर । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्नु हुने भएको छ ।डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त हुनुभएका

जम्मुमा सडक दुर्घटनामा सात जनाको मृत्यु

जम्मु काश्मिर, भारत, २८ मङ्सिर । जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा बिहीबार सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार श्रीनगरबाट