बेइजिङ, १७ साउन । चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आफै सक्षम छ भन्नुभएको छ । उहाँले भन्नुभयो ‘हामीले कुनै पनि हालतमा
दोहा, १७ साउन । आफ्नो ब्यापारमाथि हस्तक्षेप गरेको र आफ्ना उत्पादनलाई बाहिरी बजारसँग पहूँच नदिई कब्जा गरेको भन्दै कतारले गल्फ राष्ट्रहरुका बिरुद्ध विश्व ब्यापार सङ्गठन, (डब्ल्युटिओ) मा उजुरी गरेको छ
सोल, १६ साउन । विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले जारी राखेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो
नैरोबी (केन्या), १५ साउन । केन्याका उपराष्ट्रपति विलियम रूटोको घरमा शनिबार अज्ञात बन्दूकधारी एक समूहले आक्रमण गरेको छ । कैन्यामा निर्वाचनबाट दुई हप्ता पहिले मात्र लामो समयसम्म राष्ट्रपतिका रूपमा रहेका
इश्लामावाद (पाकिस्तान), १४ साउन । पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग, नवाज (पीएमएल–एन) पार्टीले अन्तरिम प्रधानमन्त्रीका लागि पूर्व पेट्रोलियममन्त्री शाहीद खाकान अब्बासीलाई अघि सारेको छ । अदालतले उक्त दलका नेता
जर्मन, १४ साउन । गैरआवासीय नेपाली संघ (एनआरएन) को दशौं क्षेत्रिय युरोप भेलामा जर्मनीमा सदस्यतासम्बन्धी बहसको सुरु भएको छ । “युरोपका नेपालीको एकता ः समृद्ध नेपालको आवश्यकता” नाराका साथ शनिबारदेखि
जेनेभा, १४ साउन । उत्तरी इराकी शहर मोसुललाई सरकारले पुनः नियन्त्रणमा लिएपछि पनि यसअघि त्यहाँबाट विस्थापित भएका करिब ८ लाख ४० हजार व्यक्ति घर फर्किन सकेका छैनन् । संयुक्त राष्ट्रसङ्घीय
काठमाण्डौ १३ साउन । पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई पानामा लिक्स मामिलामा त्यहाँको सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । यो निर्णयसँगै प्रधानमन्त्री शरीफ आफ्नो पदमा बस्नका लागि अयोग्य ठहरीनुभएको छ ।
बर्लिन (जर्मनी), १२ साउन । आगामी सेक्टेम्बरमा हुने केन्द्रीय संसदीय निर्वाचन आउन झण्डै दुई महिना अघि गरिएको एक सर्वेक्षणले फेरी पनि जर्मन चान्सलर एन्जेला मार्केल नै सवैभन्दा बढी लोकप्रिय देखिनुभएको
मस्को, ११ साृन । रुसमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसद्ले मङ्गलबार पास गरेको कानुन रुस र अमेरिकाबीचको सम्बन्ध बिगार्ने एउटा गम्भीर कदम भएको रुसले जनाएको छ । अमेरिकी प्रतिनिधिसभाले रुससहित
मुम्बई, ११, साउन । भारतको एक ठूलो सहर मुम्बइको उत्तरतर्फ मङ्गलबार भत्किएको एक पाँच तले भवनमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको समाचार छ । उद्वारकर्मीहरुले उद्वारको कार्य जारी नै
साउन १०, काठमाण्डौ । अमेरिका र बेलायतको आर्थिक वृद्धिको प्रक्षेपण घटाइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सार्वजनिक गरेको ‘विश्व आर्थिक परिदृश्य’ शीर्षकको प्रतिवेदनमा यस्तो कटौती गरिएको हो । सन्