Logo
विश्व

पदयात्रामा गएका अलपत्र १८० जना विद्यार्थीको उद्धार

-रिपोर्टर्स नेपाल/संवाददाता

कोलम्बो, १७ मङ्सिर । श्रीलङ्काको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस

विस्तृत पढ्नुहोस
हिमपातका कारण म्युनिखमा ७६० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख, १७ मङ्सिर, । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा

विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर

ग्वाङ्जाउ, १७ मङ्सिर । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले शनिबार अन्य मुलुकका सञ्चारमाध्यम र संस्थाहरूसँग समाचार र कर्मचारी आदानप्रदान तथा एकीकृत मिडिया विकास जस्ता क्षेत्रमा सहयोगलाई गहिरो बनाउन सम्झौताहरूमा हस्ताक्षर

उत्तरी पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा, १७ मङ्सिर । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनाको साथै १५ जना घाइते भएका छन् । सशस्त्र अपराधीहरूको

इजरायलद्धारा दक्षिणी गाजामा अहिलेसम्मकै भीषण आक्रमण, १ सय ९३ जनाको मृत्यु

काठमाडौं, मंसिर १७ । अस्थायी युद्धविराम सकिएपछि युद्धमा फर्किएको इजरायलले दक्षिणी गाजाको खान युनिसमा भारी बमबारी गरेको छ । खान युनिसको बमबारी युद्ध शुरु भएयताकै भारी बमबारी भएको स्थानीयले बताएका

फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प

काठमाण्डौं, मंसिर १७ । फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे

युद्धविराम सकिएलगत्तै गाजामा इजरायलको आक्रमण,  १७८ जनाको मृत्यु

काठमाडौं, मंसिर १६ । इजरायल र हमासबीच अस्थायी युद्धविराम समाप्त भएसँगै फेरि द्वन्द्व शुरु भएको छ । युद्धविराम थप गर्ने प्रयास गरिए पनि युद्धरत दुबैपक्षले एक अर्कालाई दोषारोपण गर्दै समय

सैन्य तोडफोडको आरोपमा मस्कोद्वारा एक इटालेली पक्राउ

मस्को, १५ मङ्सिर । युक्रेनी सैन्य गुप्तरको आदेशमा सैन्य प्रतिष्ठान र एउटा रेलमार्गमा तोडफोड र हमला गरेको आरोमा एक रुसी–इटालेली नागरिकलाई पक्राउ गरिएको मस्कोले शुक्रबार बताएको छ । युक्रेनमा सैन्य

रुसद्वारा युक्रेनमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण

किएभ, १५ मङ्सिर । रुसी सेनाले पछिल्लो हमलामा मुलुकका दक्षिण र पूर्वमा दुई दर्जनभन्दा बढी इरान निर्मित ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले शुक्रबार बताएको छ । किएभका अधिकारीहरूका अनुसार

अष्ट्रेलियाद्वारा अमेरिकी सङ्गहालयबाट स्वदेशी अवशेष फिर्ताको स्वागत

क्यानबेरा, १५ मङ्सिर । अस्ट्रेलियाले अमेरिकी स्मिथसोनियन राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट स्वदेशी अवशेषहरू फिर्ता ल्याउने कामलाई स्वागत गरेको छ । वासिङ्टन डिसीस्थित सङ्ग्रहालयबाट १४ स्वदेशी पुर्खाहरूको अवशेष अस्ट्रेलिया फर्काइएको अस्ट्रेलियाली

जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप-२८ मस्यौदाको आह्वान

दुबई, १५ मङ्सिर । वार्ताकारहरूले शुक्रबार जलवायु कार्यमा संयुक्त राष्ट्रसङ्घीय सम्झौताको पहिलो मस्यौदा जारी गरेका छन् । मस्यौदामा जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न आह्वान गरिएको छ । यसबाट तेल

गिनी बिसाउमा दुई मन्त्री रिहा भएपछि गोली चल्यो

बिसाउ, १५ मङ्सिर । गिनी बिसाउ नेसनल गार्डका सैनिकहरूले बिहीबार राति प्रहरीले सोधपुछ गरेका दुई सरकारी अधिकारीलाई पदबाट मुक्त गरेपछि विशेष बलसँग गोली हानाहान भएको सेना र गुप्तचर स्रोतहरूले बताएका