Logo
विश्व

चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, ३ माघ । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४

विस्तृत पढ्नुहोस
पेरूको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो

लिमा, २ माघ। पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार

पेरुमा आपत्‌कालको घोषणा

एजेन्सी । पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ। तीस दिनको लागि

फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

एजेन्सी । फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन्। भारी

ह्यारीको ‘स्पेयर’ को किर्तिमान : एकैदिन १४ लाख ३० हजार प्रति बिक्री

एजेन्सी। बेलायतका राजकुमार ह्यारीको विवादास्पद संस्मरण ‘स्पेयर’ ले अहिलेसम्मका सबै रेकर्ड तोडेको छ। स्पेयरले युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका र क्यानडामा विमोचनको पहिलो दिनमा १४ लाख ३० हजार प्रति बिक्री

चीनमा कोरोनाका कारण एक महिनामै ६० हजारको मृत्यु

एजेन्सी । चीनमा कोरोनाका कारण करिब ६० हजारको मृत्यु भएको छ। गत डिसेम्बर ८ देखि जनवरी १२ तारिखसम्म कोरोनाका कारण ५९ हजार ९३८ जनाको अस्पतालमा मृत्यु भएको हो। राष्ट्रिय स्वास्थ्य

टेक्सासमा ७० भन्दाबढी कैदी भोक हडतालमा

एजेन्सी । अमेरिकाको दक्षिण मध्यराज्य टेक्सासमा ७० भन्दाबढी कैदीले कठोर एकान्त कारावास अभ्यासको विरोधमा भोक हडताल शुरु गरेका छन्। टेक्सास ट्रिब्युनले शुक्रबार उल्लेख गरेअनुसार उनीहरूले भोकहड्ताल गरेको तिन दिन पुगेको

रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड

एजेन्सी। रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। रुस–युक्रेन वार्ताको वातावरण

चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै अमेरिका र जापान

एजेन्सी। इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गरेका छन्। सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने

कोरियाली नायिकालाई ६ हजार जनाको अगाडि १२० पटक गोली हानियो

एजेन्सी। पहिलो तस्बिर हो उत्तर कोरियाकी सबैभन्दा सुन्दर भनिने नायिका वू इन ही को। यो तस्बिर यहाँ वर्णन गरे जत्तिकै सुन्दर छैन किनभने विश्वभरी उनको अरु कुनै फोटो नै छैन।

पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नदिने

एजेन्सी। एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन्। पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका

इरानद्वारा बेलायती जासुसलाई मृत्युदण्ड

एजेन्सी । इरानले शनिबार बेलायती गुप्तचरको लागि जासुसी गरेको आरोपमा एक इरानी-ब्रिटिश दोहोरो नागरिक भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ। न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको