Logo
विश्व

मलेसियामा बढ्यो कोरोना संक्रमणः ६ हजारभन्दा बढी संक्रमित, १२ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्ह्वा, ७ वैशाख । मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । पछिल्लो २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको

विस्तृत पढ्नुहोस
दिल्लीमा मास्क नलगाउनेलाई ५०० रुपैयाँ जरिवाना, विद्यालय खुल्ला रहने

एजेन्सी, ७ बैशाख । दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ। दिल्ली आपत व्यवस्थापन प्राधिकरणले बुधबारको बैठकमा यो निर्णय गरेको हो । बैठकले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । कोभिड–१९

श्रीलङ्कामा कफ्र्यु आदेश जारी

एएफपी, ७ वैशाख । श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कफ्र्यु लगाइएको छ । सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कफ्र्यु लगाइएको हो ।आन्दोलन थप

युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

सिन्ह्वा, ७ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन् । उनले क्रिश्चियनको विदाका समयमा आक्रमणको

चीन-पाकिस्तान आर्थिक कोरिडोरको ऊर्जा आयोजनामा समस्या बल्झियो

एजेन्सी, ७ वैशाख । चीन-पाकिस्तान आर्थिक कोरिडोर अन्तर्गतको ऊर्जा आयोजनामा थप ५० अर्ब पाकिस्तानी रुपियाँ लगानी गर्ने विषयमा समस्या आएको छ । पाकिस्तानको अर्थ मन्त्रालयले थप लगानी गर्न अस्वीकार गरेको

अफगानिस्तानमा पाकिस्तानी हवाई हमलाबाट मर्नेको संख्या ४४ पुग्यो

एजेन्सी, ७ वैशाख । अफगानिस्तानमा पाकिस्तानको हवाई हमलामा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । खोस्ट र कुनार प्रान्तमा पाकिस्तानले हवाई हमला गर्दा ५ बालबालिक र एक महिला गरी ४४

तिब्बतमा १३ वर्षमा १५० भन्दा बढी आत्मदाह

एजेन्सी, ७ वैशाख । तिब्बतमा १५० आत्मदाहको घटना रेकर्ड भएको छ । ९ अप्रिल २०२२ मा भएको वेविनारमा एउटा पेपर प्रस्तुतीमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । आत्मदाह गर्नेमा तिब्बतका

काबुल विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघ्यो

काबुल, ६ वैशाख । पश्चिमी काबुलमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघेको छ । एक टिभी न्युज प्रसारकले स्रोतलाई उद्धृत गर्दै मङ्गलबार जनाएअनुसार राजधानीको दश्त–ए–बर्ची जिल्लाको अब्दुल रहिम शहिद

काबुलमा विस्फोटः छ जनाको मृत्यु, केही घाइते

एएनआई, ६ वैशाख । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शरिफले गठन गरे ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

एएनआई, ६ वैशाख । पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् ।

पाकिस्तानमा राष्ट्रपतिविना साहबाजको मन्त्रिमण्डलले लियो सपथ

एजेन्सी, ६ बैशाख । पाकिस्तानमा १० दिनअघि पूर्वप्रधानमन्त्री इमरान खानको सरकार पतन भएको थियो । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफको नयाँ मन्त्रिपरिषद्ले मंगलबार सपथ ग्रहण गरेको छ । शरीफको मन्त्रिपरिषद्मा कुल

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

सिन्ह्वा, ६ वैशाख । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरेका हुन् ।