एजेन्सी, २१ वैशाख । दक्षिण एशियाली देशहरुमध्ये पाकिस्तान र बङ्गलादेश प्रेस स्वतन्त्रताको खराब स्थितिको सूचीमा परेका छन् । रिपोर्टर्स विथआउट बोर्डरले तयार गरेको वल्ड प्रेस
एजेन्सी, २१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूरोप भ्रमणका क्रममा नोरडिक देशका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले बुधबार नोरडिक देशका नेताहरुसँग कोपनहेगनमा इन्डिया नोरडिक सम्मेलनमा छलफल गरेका हुन्
एजेन्सी, २० बैशाख । पुलिसले मंगलबार बिहान जोधपुरको जालोरी गेट क्षेत्रमा भीडलाई तितरबितर पारेको छ । खरगोनमा कर्फ्यूको समयमा सुरक्षा व्यवस्था कडा पारिएको छ। राजस्थानको जोधपुरमा सोमबार राति झण्डा र
एजेन्सी, २० वैशाख । आर्थिक संकटमा परेको श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन चलिरहेको छ । सोमबार २४औं दिन पनि राष्ट्रपतिको सचिवालय बाहिर प्रदर्शन चलेको हो । सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्तावको विषय उठिरहेको
एजेन्सी, २० वैशाख । पाकिस्तानको कराँचीमा तीन चिनियाँसहित ४ जनाको मृत्यु हुने गरी भएको बम हमलाका दुई संदीग्ध पक्राऊ परेका छन् । पाकिस्तानी अनुसन्धानकर्ताहरुले हमलाका योजनाकारलाई पक्राऊ गरेको जनाइएको छ
एजेन्सी, २० वैशाख । जर्मनीले भारतलाई हरित परियोजनाका लागि १० अर्ब यूरो दिने प्रतिवद्धता जनाएको छ । सन् २०३० भित्र हरित र दीगो विकास साझेदारीका लागि भारत र जर्मनीबीच सोमबार
एजेन्सी, २० वैशाख । रुसका राष्ट्रपति क्यान्सर संक्रमित भएको आशंका गरिएको छ । टेलिग्राम च्यानलले क्यान्सर संक्रमित पुटिन क्यान्सरको शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेको खबर सार्वजनिक गरेको हो । पुटिन क्यान्सर
एजेन्सी, १९ वैशाख । चीनमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पाँच दिनको सार्वजनिक बिदा छ । तर, कोरोना भाइरसको महामारीले त्यहाँ सार्वजनिक स्थलहरुमा कडा प्रतिबन्ध कायमै राखिएको छ । बिदामा पनि मानिसहरु
एजेन्सी, १९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूरोपको तीन दिने भ्रमण सुरु गरेका छन् । आज उनी जर्मनी पुगेका छन् । मोदी पहिलो दिन जर्मनीको बर्लिनमा आयोजित कार्यक्रममा सहभागी
एजेन्सी, १९ वैशाख । निर्वासित केन्द्रीय तिब्बत प्रशासन ‘सीटीए’ को लागि सूचना र अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रवक्ता र अतिरिक्त सचिव तेन्जिन लेखेको आधिकारिक ट्विटर ह्यान्डल १७ जनवरी २०२२ रहस्यमय रूपमा
काठमाडौं, १८ वैशाख । भारतका नयाँ विदेश सचिवका रुपमा विनय मोहन क्वात्राले कार्यभार सम्हालेका छन् । आजबाट उनी भारतको ३४औं विदेश सचिव बनेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएका
कोलम्बो, १८ वैशाख : आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन