Logo
विश्व

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १३ चैत्र । रुस र युक्रेनबीच जारी युद्धमा हजारौं सैनिकको मृत्यु भइसकेको छ । दुवै पक्षले बढीभन्दा बढी सैनिक मारिएको तथ्यांक दिएका छन् ।

विस्तृत पढ्नुहोस
अमेरिका-रुस टकराव बढेसँगै आणविक युद्धको खतरा

एजेन्सी, १३ चैत्र । अमेरिका र रुसबीच टकराव बढेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा टिक्न नसक्ने अभिव्यक्ति दिएपछि टकराव बढेको हो । पोल्यान्ड भ्रमणमा

छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै अफगानिस्तानमा प्रदर्शन

काबुल, १२ चैत । अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै

उत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपणको जी ७ राष्ट्रहरूद्वारा निन्दा

एजेनसी, १२ चैत । जी ७ राष्ट्रहरूले उत्तर कोरियाद्वारा बिहीबार (स्थानीय समय) मा गरिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपण सहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको अमेरिकी विदेश मन्त्रालयको संयुक्त विज्ञप्तिमा

रुसद्वारा युक्रेनमा रिजर्भ फौजलाई उतार्ने तयारी

एजेन्सी, १२ चैत्र । रुसले युक्रेनविरुद्धको हमलामा रिजर्भ फोर्सलाई उतार्ने भएको छ । पहिलो चरणको युक्रेनविरुद्धको आक्रमण सफल भएको निष्कर्ष निकाल्दै रुसले रिजर्भ फोर्सलाई उतार्ने भएको हो । रुसी राष्ट्रपति

बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्ड बराबरको अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने

एजेन्सी १२ चैत । बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ। बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि

योगीद्वारा १५ करोडलाई निःशुल्क राशन घोषणा

एजेन्सी, १२ चैत्र । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले १५ करोड जनताका लागि निःशुल्क राशनको घोषणा गरेका छन् । सपथ लिएपछि पहिलो मन्त्रिपरिषद बैठकबाट उनले उक्त निर्णय गरेका हुन् ।

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव स्थगित, सत्ता जोगाउने अन्तिम प्रयास चल्यो

एजेन्सी, ११ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अझै अगाडि बढेन । पाकिस्तानको संसदले प्रस्तावलाई अगाडि बढाउन अलमल गर्दै स्थगित गरेको हो । पाकिस्तानको संसदका सभामुख असद कैसरको

अफ्रिकामा चीनले धमाधम थाल्यो सैन्य आधार स्थापना

एजेन्सी, ११ चैत्र । चीनले अफ्रिकामा आक्रामक उपस्थिति बढाउन थालेको छ । उसले अफ्रिकी मुलुकहरुमा सैन्य आधारहरु स्थापना गर्न थालेको छ । चीनले इक्वेटरियल गिनीमा सैन्य आधार निर्माणको योजना बनाएको

चिनियाँ विदेशमन्त्री वाङ यीको हाइकिङ मोहः शिवपुरी

काठमाडौं, ११ चैत :  तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी अबकाे केहीबेरमा विशेष विमानमा काठमाडौं आइपुग्दै छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी काठमाडौं

पृथ्वीमा अमेरिकाको प्रभुत्व रहेनः रुसी पूर्वराष्ट्रपति मेडभेडेभ

एजेन्सी, ११ चैत्र । रुसका पूर्व राष्ट्रपति डिमिट्री मेडभेडेभले पृथ्वीमा अमेरिकाको प्रभुत्व अन्त भएको टिप्पणी गरेका छन् । उनले अब सँसार एकलबाट बहुध्रुवीय बनेको समेत बताए । रुसी सञ्चारमाध्यम स्पुतनिक

टाइग्रे विद्रोहीहरू शत्रुता अन्त्य गर्न सहमत

अदिस अबाबा, ११ चैत । तिग्रेयन विद्रोहीहरू शुक्रबार शत्रुताको अन्त्य गर्न सहमत भएका छन् । एक दिन अघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा