Logo
विश्व

बेलायतका विदेशमन्त्रीले यसै महिना भारत भ्रमण गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३ चैत । रुस–युक्रेन द्वन्द्वको बीचमा बेलायती विदेशमन्त्री लिज ट्रसले यसै महिनाको अन्तमा भारत भ्रमण गर्ने जनाइएको छ । विश्वले युक्रेनमा जारी संकटको सामना

विस्तृत पढ्नुहोस
जापानमा ७.३ रेक्टरको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते

सिन्ह्वा, ३ चैत । जापानमा गएको भूकम्पमा परी २ जनाको ज्यान गएको छ भने अरु ९२ जना घाइते भएका छन् । उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको

के हुँदैछ रूस–युक्रेन द्वन्द्वमा !

काठमाडौं, ३ चैत । रुसले आइतवार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो। त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिएरहेका थिए ।

बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि मस्को क्रुद्ध

मस्को, ३ चैत्र । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ । युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’

महँगियो स्मार्टफोन, चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने

एजेन्सी, मस्को, २ चैत : युक्रेनमाथि रुसी हमलाको मूल्य युक्रेनका अतिरिक्त रुसले पनि चुकाएको छ । रुसमा  उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । प्रतिबन्धका कारण वितरण प्रभावित हुँदा स्मार्टफोन र

युक्रेन युद्धमा विश्वको ध्यान जाँदा साउथ चाइना सीमा चीनले किन गर्यो युद्धअभ्यास ?

एजेन्सी, २ चैत्र । साउथ चाइना सीमा चीनको युद्धअभ्यास निरन्तर बढाएको छ । उक्त क्षेत्रमा आफ्नो दाबी विस्तार गर्ने उद्देश्यले अभ्यास गरिरहेको विश्लेषण हुन थालेको छ । सिंगापुरको राजारत्नम स्कुल

नाइजेरियामा बन्दूकधारीको आक्रमणबाट १० जनाको मृत्यु

एजेन्सी, २ चैत । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा थप १० जनाको मृत्यु भएको छ । बन्दुकधारीहरुले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए ।

पन्जाबका मुख्यमन्त्रीको सपथ समारोहलाई किन बनाइयो पहेलो ट्रेडमार्क?

नयाँ दिल्ली–आम आद्मी नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्रीको सपथ लिँदैछन् । स्वतन्त्रताका योद्धा भगत सिंहको गाउँमा मानले सपथ लिँदैछन् । उनको सपथ समारोहलाई लिएर भगत सिंहको खटकर कलन गाउँ

रुस युद्धमा केन्द्रित हुँदा मँगोलियालाई यसकारण चीनको चुनौती

एजेन्सी, २ चैत्र । रुस र युक्रेनबीचको युद्धले भूराजनीतिक चुनौतीहरु देखिन थालेका छन् । रुससँग सीमा जोडिएको मँगोलियाले चीनको चुनौती झेल्न थालेको छ । मँगोलियाको चीन र रुससँग सीमा जोडिएको

रुसले मारियुपोल अस्पताल कब्जा गर्दै ४ सय जना बन्धक बनाएको युक्रेनको दाबी

एजेन्सी, २ चैत्र । रुस–युक्रेन युद्धको आज २१ औं दिन हो । रुसले युक्रेनी सहरका नागरिक क्षेत्रमा लगातार बमबारी गरिरहेको छ । आक्रमणमा फसेका भारतीयहरूलाई रुसी सहरबाट पनि फिर्ता ल्याइएको

मोदीले ‘अपरेशन गँगा’ बारे के भने ?

एजेन्सी, २ चैत्र । भारतले युक्रेनबाट आफ्ना नागरिकको उद्धार गरिरहेको छ । युक्रेनबाट हजारौं भारतीय नागरिक फर्काइएका छन् । त्यस क्रममा भारतले अन्य देशका नागरिकको पनि उद्धार गरेको छ ।

किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ?

काठमाडौं, १ चैत । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउद मंगलबार बंगलादेश प्रस्थान गरेका छन् । नेपाल र साउदीबीच कूटनीतिक