इस्लामावाद, ४ चैत । नयाँ तालिबान शासनलाई मान्यता दिन अस्वीकार गर्ने विश्वभरका अफगान दूतावासहरूले आफ्नो अस्तित्व कायम राख्न संघर्ष गरिरहेका छन् । तालिबान वफादार प्रतिस्थापनहरु
सिन्ह्वा, ४ चैत । संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको
सिन्ह्वा, ४ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीचमा फोनवार्ता भएको छ । बिहीबार भएको सो वार्ताका क्रममा रुस र युक्रेनको द्धिपक्षीय सम्बन्धका विविध विषयमा
सिन्ह्वा, ४ चैत । मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७
एजेन्सी । रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर निकायले जनाएको छ । युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको
एजेन्सी, ३ चैत्र । अफगानिस्तानमा खाद्य संकटका कारण अन्तर्राष्ट्रिय सहयोग चलिरहेको छ । भारतले पनि उसलाई गुहँ पठाइरहेको छ । भारतले अफगानिस्तानलाई चारपटक गरी ८ हजार मेट्रिकटन गहुँ पठाइसकेको छ
काबुल, ३ चैत । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा गत सात महिनामा ४७५ मध्ये १८० मिडिया आउटलेटहरू बन्द गरिएका छन् । मङ्गलबार अफगानिस्तानको नेशनल हाउस अफ जर्नलिस्टले आफ्नो पछिल्लो सर्वेक्षणमा
न्यूयोर्क, ३ चैत । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो ।
सिन्ह्वा, ३ चैत । संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएओका प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रहेको युद्धका कारण विश्वमा नै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन् ।
एजेन्सी, ३ चैत्र । रुस र युक्रनबीचको युद्धले अमेरिकाको ध्यान त्यतै केन्द्रित छ । यसको मौका छोप्दै चीनले मध्यपूर्वका देशहरुमा प्रभाव बढाउन खोजेको छ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ
एजेन्सी, ३ चैत । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति ४
एजेन्सी, ३ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरुको विश्वभर प्रभाव जमाउने महत्वाकांक्षा टुट्न थालेकाले सँसारले नै मूल्य चुकाउनु परेको बताएका छन् । उनले बुधबार साँझ पश्चिमाहरुले महत्वाकांक्षा टुट्न थालेपछि