Logo
विश्व

साउदीद्वारा यमनका विद्रोहीहरू माथि लाल सागरमा पानीजहाज कब्जा गरेको आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

रियाद, १९ पुस: यमनी विद्रोहीहरूले होडेडाको प्रमुख बन्दरगाह नजिकै लाल सागरमा इमिरातीको झण्डा लगाइएको जहाज कब्जा गरेको साउदी नेतृत्वको गठबन्धनले सोमबार जनाएको छ। यसले इरान-समर्थित

विस्तृत पढ्नुहोस
भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान

नयाँ दिल्ली [भारत], १९ पुस: भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड-१९ खोप, कोभ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ ।ट्विटरमा भारत बायोटेकले “आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिन (COVAXIN) को ५,00,000 डोज सहितको

केन्यामा अल-शबाब लडाकूहरूको आक्रमणमा छ जनाको मृत्यु

नैरोबी, १९ पुस: सोमालियासँग सीमा जोडिएको केन्याको तटीय लामु क्षेत्रमा सोमबार संदिग्ध अल-शबाब लडाकूहरूले गरेको आक्रमणमा छ जनाको मृत्यु हुनाका साथै थुप्रै घरहरूमा आगजनी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन्।

कोरोनाको नि:शुल्क परीक्षणको लागि रकम उपलब्ध गराउने विषयलाई मोरिसनले अस्वीकार

क्यानबेरा, १९ पुस: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नि:शुल्करूपमा शीघ्र कोरोना परीक्षणको लागि रकम उपलब्ध गराउने कुरालाई अस्वीकार गरेका छन् । मोरिसनले सोमबार संघीय सरकारले २०२० र २०२१ कै अनुपातमा

भारतमा पाँच गुणाले कोरोना संक्रमित बढे

एजेन्सी, १९ पौष । भारतमा एक हप्तामा कोरोना भाइरसका संक्रमित पाँच गुणाले वृद्धि भएको छ । एक हप्ता अघि दैनिक ७ हजार संक्रमित पत्ता लागेकोमा सोमबार झण्डै ३४ हजार दैनिक

चीनमा भूकम्पमा परी २२ जना घाइते

बेइजिङ [चीन], १९ पुस: दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन्। चीनको दक्षिणपश्चिमी

इरानले तालिवानलाई भन्यो- समावेशी सरकार नबनेसम्म मान्यता दिँदैनौं

एजेन्सी, १९ पुस। अफगानिस्तानका लग्गी इरानका राजदूत बहदुर अमिनिएनले तालिवानी सरकार समावेशी नभएसम्म उसको सरकारलाई मान्यता नदिने स्पष्ट पारेका छन् । अमिनियएनले अफगानी न्युज च्यानल टोलो न्युजसँगको अन्तर्वार्ताको क्रममा यस्तो

जब दक्षिण कोरियाली नागरिक सीमा पार गरेर उत्तर कोरिया भागेपछि…

विश्वकै कडा सुरक्षा बल तैनाथ गरिएको सिमाना पार गर्दै पहिचान नखुलेको एक दक्षिण कोरियाली नागरिक उत्तर कोरिया भागेको आइतबार दक्षिण कोरियाका सेनाले जनाएको छ । उनले शनिबार रातिको ९ बजे

भारतमा एकैदिन ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, १९ पुस। भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका

अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्द

१९ पुस : संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन्। आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा

रुस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

१९ पुस: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच आइतबार फोनवार्ता भएको छ ।उनीहरुका बीचमा आइतबार फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएअनुसार

बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना सङ्क्रमित भेटिए

१९ पुस : कोरोना भाइरस सङ्क्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बंगलादेशमा सङ्क्रमण बढेपनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् । त्यहाँका स्वास्थ्य अधिकारीहरुले त्यहाँ गएको तीन

Screenshot