Logo
विश्व

बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, पुस २५ । बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको हत्या गरेको दाबी गरिएको छ । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा

विस्तृत पढ्नुहोस
दक्षिणी यमनमा बारुदी सुरुङ विष्फोट हुँदा ५ जनाको मृत्यु

एडेन (यमन) २५ पुस: यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।यी विष्फोटक ल्यान्डमाइनहरू हुथी मिलिशियाले

तालिवानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

२५ पुस : अफगानिस्तानको नवगठित सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी विभिन्न विषयमा वार्ता गर्न शनिबार इरानको राजधानी तेहरान पुगेका छन् । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक

ब्राजिलमा ढुङ्गा खस्दा कम्तीमा ६ जनाको मृत्यु (भिडियोसहित)

रियो दि जेनेरो, २५ पुस: ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भूगर्भीय घाटीबाट भत्किँएका चट्टानहरू चारवटा डुङ्गामा लाग्दा कम्तिमा छ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते

पाकिस्तानमा भारी हिमपात, कठ्याङ्ग्रिएर २१ को मृत्यु

एजेन्सी, २५ पुस। पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातमा परि कठ्याङ्ग्रिएर कम्तीमा २१ जनाको मृत्यु भएको अल्जजीराले उल्लेख गरेको छ ।पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो

बन्दुकधारी समूहद्वारा नाइजेरियामा २ सय बढी सर्वसाधारणको हत्या

एजेन्सी, २५ पुस। अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समूहले नाइजेरियामा थप दुई सय भन्दा बढीको हत्या गरेको छ । मोटर साइकलमा आएका करीब तीन सय बन्दुकधारीहरुले १० वटा गाउँमा एकै साथ

भारतमा थप १ लाख ५९ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, २५ पुस। भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार भन्दा बढीमा कोरोना भाइरस पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार आज (आइतबार) १ लाख ५९ हजार

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

काठमाडौं, पुस २५ । साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि जेलमुक्त भएका छन् । राजधानी रियादमा रहेको जेलबाट उनीहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ

हिमपातले सडक अवरुद्ध, गाडीमै रोकिएका १६ जनाको कठ्याङ्‌रिएर मृत्यु

एजेन्सी, पुस २५ । पाकिस्तानमा भएको हिमपातका कारण तापमान माइनस ८ डिग्री सेल्सियसमा झर्दा १६ जनाको मृत्यु भएको छ । पाकिस्तान मुरी सहरस्थित माउन्टेन रिसोर्टमा हिमपातपछि आफ्नो सवारी साधनमा अड्किएका

अमेरिकाले अल्बानियामा चीनको विरुद्धमा विशेष अपरेशन मुख्यालय स्थापना गर्ने

वाशिंगटन [अमेरिका], २४ पुस: अमेरिकी युरोपेली कमाण्ड (EUCOM) ले क्षेत्रीय स्थायित्वको कोशेढुङ्गाको रूपमा क्षमता बढाउने प्रयासको रूपमा अल्बानियामा विशेष अपरेशन मुख्यालय स्थापना गरिरहेको बताएको छ। पूर्व सीआईए विश्लेषक रे म्याकगोभरले

हाइटीमा दुई पत्रकारको ‘वीभत्ष’ हत्याको राष्ट्रसंघद्वारा निन्दा

न्यूयोर्क [अमेरिका], २४ पुस: संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् । “कहिलेकाँही

भारतमा थप १ लाख ४१ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, २४ पुस। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ४१ हजार ९८६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा संक्रमणले २८५ जनाको मृत्यु भएको छ

Screenshot