Logo
विश्व

भारतले बंगलादेशलाई कोरोनाविरुद्वको भ्याक्सिन पठाउने, पाकिस्तान विकल्पको खोजीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्जी, ६ माघ । भारतले कोरोना भाइरसविरुद्धको लडाईमा आफ्नो छिमेकी मुलुुकलाई सहायता गर्ने भएको छ । भारतले बंगलादेशलाई २० लाख कोरोना भ्याक्सिन पठाउने योजना बनाइरहेको

विस्तृत पढ्नुहोस
महामारीमा अवकास लिन नमानेकी नर्सको कोरोनाले मृत्यु

एजेन्सी, ६ माघ । ५० वर्ष सम्म निरन्तर आफ्नो सेवामा संलग्न रहेको महिलाले आफ्नो अवकास प्राप्त गर्ने समयमा कोरानोको उत्पत्ति भएको कारण अवकास लिन मानेकी थिइनन् । कोरोनाको उत्पत्ति भएसंगै

भारतमा कोरोना खोप लगाउने वार्ड वोयको मृत्यु

एजेन्सी, ६ माघ । उतरको प्रदेश राज्यको मोरादाबाद जिल्लास्थित रहेको अस्पतालमा कार्यरत एक ४६ वर्षिय वार्ड वोयको मृत्यु भएको छ । कोभिसिल्ड भ्याक्सिन प्रयोग गरेपछि उनको मृत्यु भएको हो ।

रुसी विपक्षी नेता नाभाल्नीलाई मस्को पुगेलगत्तै हिरासतमा राखियो

एजेन्सी, ६ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई हिरासतमा लिइएको छ । जर्मनीमा लामो समयको उपचारपछि आइतबार स्वदेश फर्किएका नाभाल्नीलाई विमानस्थलबाटै मस्को प्रहरीले

गरिब मुलुकले खोप नपाएपछि डब्लूएचओको चेतावनी

एजेन्सी, ६ माघ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले असमान नीतिका कारण कोरोना खोप वितरण प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । असमान नीतिका कारण विश्वले ‘विपत्तिपूर्ण नैतिक

घुसकाण्डमा सामसुङका उपाध्यक्ष योङलाई दुई वर्षको जेल सजाय

एजेन्सी, ६ माघ । सामसुङका लगानीकर्ता तथा उपाध्यक्ष ई छोङ योङलाई साँढे दुई वर्षको जेल सजाए भएको छ । सोमबार त्यहाँको उच्च अदालतले आफ्नो कम्पनीलाई फाइदा पु¥याउन घूस दिएको आरोपमा

इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

६ माघ: इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उनले विश्वासको मत कायमै राखेका हुन । मतदानको नतिजा अनुसार तल्लो सदनका

उपराष्ट्रपतिमा नव-निर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

६ माघ: अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । “मैले अमेरिकाको

नेपाल हाम्रो परिवार हो दुश्मनीको कल्पना गर्न सकिन्नः भारतका रक्षामन्त्री सिंह (भिडियोसहित)

काठमाडौं, ६ माघ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको दुश्मनीको बारेमा कल्पना समेत गर्न नसकिने बताएका छन् । उनले नेपाल आफ्नै परिवार भएको टिप्पणी समेत गरेका छन् । ‘नेपाल हाम्रो

अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

६ माघ: दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो ।

भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

६ माघ: भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख भारतीय रुपैयाँको दरले

अमेरिकाकी फर्स्ट लेडी मेलानियाद्धारा विदाई सन्देश जारी(भिडियोसहित)

एजेन्सी, ६ माघ । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पको कार्यकाल सक्न अघि अमेरिकाको पहिलो महिलाका रुपमा परिचीत मेलानिया ट्रम्पले विदाई सन्देश भिडियोमार्फत जारी गरेकी छिन् । उनले आफ्नो भिडियो सामाजिक सञ्जाल

Screenshot