Logo
विश्व

इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

-रिपोर्टर्स नेपाल/संवाददाता

६ माघ: इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उनले विश्वासको मत कायमै राखेका हुन ।

विस्तृत पढ्नुहोस
उपराष्ट्रपतिमा नव-निर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

६ माघ: अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । “मैले अमेरिकाको

नेपाल हाम्रो परिवार हो दुश्मनीको कल्पना गर्न सकिन्नः भारतका रक्षामन्त्री सिंह (भिडियोसहित)

काठमाडौं, ६ माघ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको दुश्मनीको बारेमा कल्पना समेत गर्न नसकिने बताएका छन् । उनले नेपाल आफ्नै परिवार भएको टिप्पणी समेत गरेका छन् । ‘नेपाल हाम्रो

अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

६ माघ: दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो ।

भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

६ माघ: भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख भारतीय रुपैयाँको दरले

अमेरिकाकी फर्स्ट लेडी मेलानियाद्धारा विदाई सन्देश जारी(भिडियोसहित)

एजेन्सी, ६ माघ । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पको कार्यकाल सक्न अघि अमेरिकाको पहिलो महिलाका रुपमा परिचीत मेलानिया ट्रम्पले विदाई सन्देश भिडियोमार्फत जारी गरेकी छिन् । उनले आफ्नो भिडियो सामाजिक सञ्जाल

कुवेतमा सरकार विघटन, राजाद्धारा राजीनामा स्वीकृत

५ माघ: कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर

सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी

५ माघ: सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक निरपेक्ष राजतन्त्र रहेको यस खाडी राज्यमा लामो समयदेखि विश्वको उच्चतम मृत्युदण्डसम्बन्धी अपारदर्शी

कोरोना कहरमा विश्वका धनी देश थलिएपनि चीनमा सुधार

एजेन्सी, ५ माघ । नयाँ स्वरुपको कोरोना भाइरसले पुनः एक पटक देशहरुलाई लकडाउनको स्थितिमा लगेको छ । त्यस कारण ठूला अर्थ व्यवस्था भएको देशहरुलाई निकै चूनौतीको सामना गर्नु परिरहेको छ

पकिस्तानले कोरोनाविरुद्व अक्सफोर्ड भ्याक्सिनलाई दियो स्वीकृती

एजेन्सी, ५ माघ । पाकिस्तानले कोरोनाविरुद्ध आपतकालिन प्रयोगका लागि अक्सपोर्ड एस्टे«जेनेकालाई स्वीकृती दिएको छ । एस्ट्रजेनेकाको खोपलाई यस वर्षको पहिलो त्रैमासिकमा पाकिस्तान भित्राउने भएको जनाइएको छ । पाकिस्तानको ड्रग रेगुलेटरले

चीनले बच्चा र बयस्क उमेरका नागरिकलाई मार्चभित्र खोप लगाइसक्ने

एजेन्सी, ५ माघ । चीनले कोरोना खोप अभियन सुरु गरे गलतै मार्च महिनाभित्र आफ्ना सानो र बयस्क उमेरका नागरिकलाई खोप लगाउने भएको छ । यस विषयको जानकारी चीनको स्थानीय सञ्चार

रुसमा कोरोना भाइरसविरुद्ध सबै नागरिकका लागि खोप अभियान सुरु

एजेन्सी, ५ माघ । रुसका सबै नागरिकका लागि कोरोना भाइरस विरुद्वको खोप अभियान सुरु भएको छ । सोमबारदेखि रुसमा भाइरसविरुद्धको खोप अभियान सुरु गरिएको हो । यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी

Screenshot