Logo
विश्व

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

१६ मंसिर: उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई

विस्तृत पढ्नुहोस
भारतीय प्रधानमन्त्री मोदी विपक्षीप्रति आक्रामक

१५ मङ्सिर:भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् ।कृषिसम्वन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ । भारतमा केही समयदेखि किसानहरुले कृषिसम्वन्धी

अमेरिकाको बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी निरा टन्डन नियुक्त हुने सम्भावना प्रबल

१५ मङ्सिर: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी नागरिक निरा टन्डनलाई नियुक्त गर्ने संभावना देखिएको छ । अर्थसम्वन्धी आफ्नो खास समूहको मुख्य पात्रका रुपमा उनलाई

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण

१५ मङ्सिर: पाकिस्तानका कोरोनाभाइरसको दोस्रो चरणको महामारी फैलिनुमा प्रधानमन्त्री इमरान खानले प्रतिपक्षी दलहरुलाई दोषारोपण गरेका छन् । सरकारी अधिकारीहरु कोरोनाविरुद्धमा लडिरहेका बेलामा विपक्षी दलहरु मुख्य समस्याका रूपमा देखा परेको उनको

बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग

१६ मङ्सिर: बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको त्यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । मुस्लिम बहुल यस मुलुकमा

मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे

१५ मङ्सिर: कोरोना भाइरसको प्रकोप शुरु भएपछि मार्च महिनापछि अष्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश गर्न निषेध गरिएकोमा सोमबार त्यहाँ एकजना विदेशी विद्यार्थी आएका छन् । कोरोना भाइरसका कारण विदेशी नागरिकलाई प्रवेश

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

१५ मंसिर: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उहाँलाई केही हप्तासम्म सहयोगी आवश्यक

ट्रम्प सन् २०२४ मा राष्ट्रपति बन्न योजना बनाउँदै

एजेन्सी, १५ मंङसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगामी राष्ट्रपति चुनावका लागि योजना बनाउन सुरु गरिरहेका छन् । डेली बिस्ट न्युज पोर्टलका अनुसार उनले नव निर्वाचत राष्ट्रपति जो बाइडेनका पद

चिनियाँ पत्रिका ग्लोबल टाइम्सद्वारा भारतमाथि नेपालमा ठुलो अस्थिरता मच्चाउन भुमिका खेल्ने गरेको आरोप

एजेन्सी, १५ मंङसिर । चिनियाँ रक्षा मन्त्री वे फेङहेको एकदिने नेपाल भ्रमणलाई भारतले नजिकबाट नियालेको छ ।भ्रमणपछि भारतले निकै सतर्कता समेत अपनाएको बुझिएको छ । भ्रमणले चीन र नेपालबीचको सम्बन्ध

जेलमा कोभिड–१९ को कारण दङ्गा, आठ व्यक्तिको मृत्यु

१५ मङ्सिर: श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा

इरानका वैज्ञानिक फख्ररीजादेहको हत्या रिमोर्ट कन्ट्रोल मेसिन गनद्वारा भएको खुलासा

एजेन्सी, १५ मंङसिर । गत शुक्रबार इरानका आणवीक वैज्ञानिक मोहसेन फख्ररीजादेहको हत्या रिमोर्ट कन्ट्रोल मेसिन गनद्वारा भएको खुलेको छ । फार्स न्युज एजेन्सीले यसको खुलासा गरेको हो । इरानका उच्च

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो

१५ मंसिर: भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७७२ जना

Screenshot