Logo
विश्व

छिटो उद्धार गर्न आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३१ जेठ । विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह

विस्तृत पढ्नुहोस
उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई फोनमार्फत ज्यान मार्ने धम्की

एजेन्सी ३० जेठ : भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको छ। उनलाई आज साँझ फोनमार्फत मुख्यमन्त्री कार्यालय लगायत ५० ठाउँमा ‘बम ब्लास्ट’ गर्ने चेतावनी समेत

भारतमा यातायात र ढुवानीका साधनलाई कडाई नगर्न गृह सचिवको आह्वान

३० जेठ : भारतका केन्द्रीय गृह सचिव अजय भाल्लाले यातायातका साधन र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान गर्नुभएको छ । शुक्रबार पत्र लेख्दै उहाँले बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म

महाराष्ट्रका प्रदेश मन्त्रीलाई कोरोना सङ्क्रमण

मुम्बई, ३० जेठ : कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ । भारतको मुम्बई प्रदेशका एक जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको श्रोतले शुक्रबार जानकारी

पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै उच्च संक्रमित संख्या

३० जेठ : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण पाकिस्तानमा पनि अत्यधिक बढ्दै गइरहेको छ ।पछिल्लो २४ घण्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमितहरु भेटिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार

रुसले आणविक शक्तिले भरिएको पनडुब्बी चलाउने

एजेन्सी, ३० जेठ । रुसी जल सेनालाई अझ मजबुत बनाउन अणविक पनडब्बीलाई रुसी नौसेनाले थप गरी सञ्चालनमा ल्याउने भएको छ । प्रिन्स भ्लादिमीर नाम राखिएको अणवीक पनडुब्बीलाई रुसी जल सेनाले

भारतमा कोरोना समुदायमा फैलिएको छैन : आइसिएमआर

३० जेठ : भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको समाचारमा जनाइएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल

तालिबानसँग वार्ता गर्न अफगान राष्ट्रपति घानी तयार

३० जेठ : अफगानिस्तानका राष्ट्रपति असरफ घानी अफगानिस्तानको विद्रोही तालिबान समूहसँग कतारको राजधानी दोहामा वार्ता गर्न सहमत हुनुभएको छ । कतारका विदेश मन्त्रालयका विशेषदूत मतलाक अल–खातानीले राष्ट्रपति घानी र तालिबानबीच

कोरोनाबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु

३० जेठ : ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजारर २३९ जनाको ज्यान गएको छ

अमेरिकाले इराकमा सेनाको संख्या घटाउने

३० जेठ : अमेरिकाले इराकमा पठाउँदै आएको अमेरिकी सेनाको संख्यामा कटौती गर्ने भएको छ । अमेरिका र इराक सरकारको बिहीबार जारी संयुक्त वक्तव्यमा सो कुराको जानकारी दिइएको हो । अमेरिकाले

विश्वभर कोरोनाबाट ४ लाख २३ हजार भन्दा बढीको मृत्यु, संक्रमित संख्या करिब ७६ लाख

३० जेठ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७५ लाख ९९ हजार ६४९

भारतमा एकैदिनमा झण्डै ११ हजार संक्रमित, तीन सय ९६ जनाको मृत्यु

३० जेठ : भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना संक्रमित भएको

Screenshot