Logo
विश्व

विश्वभर करिब ६४ लाख मानिस कोरोना संक्रमित

२० जेठ। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३

विस्तृत पढ्नुहोस
अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक डा. असगरी रिहा

२० जेठ। इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताउनुभएको छ । मन्त्री जरिफले इरानी बैज्ञानिक डा सिरोज असगरी सवार बिमान

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किन्छ : भारतीय प्रधानमन्त्री मोदी

२० जेठ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको अवस्थामा फर्काउने बताउनुभएको छ ।उहाँले भारतको आर्थिक विकास पहिलेको अवस्थामा फर्किने विश्वास व्यक्त गर्नुभएको हो । कोरोना

कोरोनाभाइरसबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु

२० जेठ। बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार

काश्मिरमा एक आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

२० जेठ : भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ ।काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ । काश्मिर जोन

कोरोनाबाट अमेरिकामा एकै दिन सात सय भन्दा बढीको मृत्यु

२० जेठ। संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ

एउटा हत्याले जलायो अमेरिका

एजेन्सी, २० जेठ । अमेरिकामा एकजना काला जातिका पुरुषको प्रहरीद्वारा भएको हत्या प्रकरणले दंगाफसाद चलेको छ । त्यहाँको स्थिति तवाग्रस्त बनेको छ । अफ्रिकि मुलका अमेरिकन जर्ज फ्लाँयडको प्रहरीले घुँडाले

कोरोनाभाइरसबाट विश्वभर पौने चार लाखको मृत्यु

२० जेठ। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् ।

कंगोमा इबोलाका रोगी देखिए, चार जनाको मृत्यु

२० जेठ : अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको संक्रमण फैलिएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला संक्रमित छ जना फेला परेको

पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो

२० जेठ। युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले

अमेरिकामा हिंसा भड्किएपछि ट्रम्पद्वारा सेना परिचालनको तयारी

एजेन्सी, २० जेठ । अमेरिकामा रङ्गभेदविरुद्धको विरोध प्रदर्शनले दंगाको रुप लिएको छ । त्यहाँ मुख्य शहरहरुमा हिंसा भड्किएको छ । वासिङ्टन डिसीमा ह्वाइट हाउस नजिकै प्रदर्शनकारीले आगजनी गरेका छन् ।

नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

काठमाडौँ, २० जेठ । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम

Screenshot