Logo
कोरोना भाइरस

दक्षिण कोरियामा नयाँ भेरिएन्टका दुई हजारभन्दा बढी सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

१९ साउन: दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले

विस्तृत पढ्नुहोस
सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

– शरद शर्मा काठमाडौँ, १९ साउन: काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा

फेरि लकडाउन हुनसक्ने, सरकारले बजायो खतराको घन्टी

काठमाडौं, १९ साउन । कोरोना भाइरसका संक्रमित संख्या ह्वात्तै बढेपछि सरकारले कडाई गर्ने भएको छ । चिकित्सक र विज्ञहरुले समेत बारम्बार तेस्रो लहर भयावह हुने भन्दै सजगता र पूर्वतयारीको सुझाव

अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि सरकारद्वारा निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकालगायत देशभर कोरोना भाइरसको संक्रमित दर उच्च हुँदै गएपछि अस्पतालहरु भरिन थालेका छन् । अवस्था भयावह हुनसक्ने तर्फ सचेत गराउँदै उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला

कोभिडका बिरामीले भरिन थाल्यो अस्पताल

–नारायण अधिकारी चितवन, १९ साउन: कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो

भारतमा थप ३० हजार ५४९ कोरोना सङ्क्रमित

१९ साउन: भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको केन्द्रीय स्वास्थ्य तथा

म्याद नाघेको किट अस्पतालद्वारा फिर्ता, अस्पताल भन्छ : स्वास्थ्य कार्यालयले सामान नै दिँदैन

भक्तपुर, १९ साउन: कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि

यूएनएफपीएद्वारा ८०० थान अक्सिजन सिलिन्डर सहयोग

काठमाडौं, साउन १९ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ महामारी प्रतिकार्यमा उपयोग गर्न ८०० थान अक्सिजन सिलिन्डर सोमवार स्वास्थ्य सेवा विभागलाई सहयोग गरेको छ । नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि

देशभर ३१ हजार कोरोना संक्रमितको उपचार हुँदै

काठमाडौं, १८ साउन । देशभर कोरोना सक्रमणदर बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका थप ३ हजार १ सय २५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख

आज थप २३ संक्रमितको मुत्यु

काठमाडौं, १८ साउन । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८ सय ८९ पुगेको स्वास्थ्य

१३ हजार परीक्षणबाट ३१ सय जनामा संक्रमण पुष्टि, १९ सय निको

काठमाडौं, १८ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार १ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय ४९ पुगेको

टर्कीमा एकै दिनमा झण्डै २१ हजार सङ्क्रमित

१८ साउन:कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्रै टर्कीमा २० हजार ८९० जना

Screenshot