Logo
कोरोना भाइरस

‘तपाईको मास्क खै’ अभियान शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

गोरखा १७, साउन: जिल्लामा निषेधाज्ञा केही खुकुलो पारेसँगै कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । सार्वजनिक सवारीसाधन, पसल, बैंक तथा वित्तीय संस्था खुल्दा दिनदिनै सङ्क्रमणको

विस्तृत पढ्नुहोस
भारतमा पछिल्लो २४ घन्टामा थपिए ४१ हजार संक्रमित, ५४१ को मृत्यु

एजेन्सी, १७ साउन । कोरोनाको तेस्रो लहरको आशंका गरिरहेको समयमा भारतमा फेरी संक्रमण बढीरहेको छ । पछिल्लो २४ घन्टामा ४१ हजार भन्दा धेरै संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयको केन्द्रिय

गाउँपालिकालाई दुई लाखको स्वास्थ्य सामग्री सहयोग

दमौली, १७ साउन: कारितास नेपाल धोविघाट ललितपुरले तनहुँको घिरिङ गाउँपालिकालाई रु दुई लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ सँग जुध्न उक्त संस्थाले गाउँपालिकालाई रु दुई लाख

उद्योग वाणिज्य सङ्घद्वारा स्वास्थ्य सामग्री प्रदान

म्याग्दी, १७ साउन: म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापनाको ५०औँ वर्ष पूरा गरेका अवसरमा जिल्ला अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेनी अस्पताल, छ स्थानीय

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

ओखलढुङ्गा, १७ साउन: कोरोना सङ्क्रमणबाट त्यहाँ थप दुई पुरुषको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना

बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको खोप

काठमाडौँ, १७ साउन: बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२

दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर

१७ साउन: कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभाबित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुन : सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । खोपका कारण कोभिड–१९

मेलम्चीमा फेरि बाढी(फोटोफिचर)

सिन्धुपाल्चोक, १७ साउन: शनिबार रातिदेखि परेको पानीले मेलम्चीमा आएको बाढी ।   -तस्वीर : देवराज सुवेदी-रासस

कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल

चितवन, १७ साउन: भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ

झापा, १७ साउन: कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका

कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु, रातिदेखि गाउँ सिल

उदयपुर, साउन १७ । जिल्लाको त्रियुगा नगरपालिका २ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण

थप २३ संक्रमितको मृत्यु

काठमाडौं, १६ साउन । कोरोना संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको