Logo
कोरोना भाइरस

आज १६ जना संक्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ साउन । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको

विस्तृत पढ्नुहोस
आज १३ सय निको, ३३ सय संक्रमित थप

काठमाडौं, १४ साउन । नेपालमा आज कोरोना भाइरसका ३ हजार ३ सय ६५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको

झापामा कोरोना सङ्क्रमणबाट पाँचको मृत्यु

दमक, १४ साउन: झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

१४ साउन : विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले

हुम्लामा कोरोना सङ्क्रमित ३६२ पुग्यो

हुम्ला, १४ साउन: जिल्लामा कोभिड–१९ को सङ्क्रमण तीव्ररुपमा बढ्दै गएको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका र गाउँपालिकामा क्वारेन्टिनमा बसेका गरी ३६२ सङ्क्रमित पुगेका छन् । जिल्ला अस्पतालमा गत मङ्गलबारमात्र

पचास वर्ष माथिकालाई चार दिनसम्म खोप

काठमाडौँ, १४ साउन: कोरोनाविरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः भेरोसेल खोप लगाउन शुरु गरिएकोे छ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ

भारतमा थप ४३ हजार सङ्क्रमित, ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त

१४ साउन : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पछिल्लो समय फेरि बृद्धि हुदै गएको छ । केही दिन अगाडिसम्म ३५÷४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको सङ्ख्या अहिले बढेर ४० हजारभन्दा

ब्राजिलमा कोभिडबाट हुने मृत्यु अझै घटेन, एक दिनमै १ हजार ३४४ को मृत्यु

१४ साउन : ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । त्यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९

झापाका दश पालिकामा सिलबन्दी

झापा, १४ साउन: कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन

बागलुङमा खोप अभियान स्थगित

गलकोट, १४ साउन: बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको

आज काठमाडौंमा ८ सय बढी संक्रमित थप

काठमाडौँ, १३ साउन । आज देशभर ३८ सय ४० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

आज निको हुने भन्दा संक्रमणदर दोब्बर

काठमाडौं, १३ साउन । नेपालमा आज कोरोना भाइरसबाट १९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४९ हजार ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।